कविता भाव’नाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गा’लो मात्रै । यो त आफैँमा जाग’रण पनि हो । चेत पहि’ल्याउने बाटो पनि हो । कविता आफैँमा न’दी हो, निर’न्तर चे’तना प्रवा’हित हुने नदी । अर्को न’दी अर्थात् कालीग’ण्डकी । यी दुई न’दीलाई जो’ड्ने प्रय’त्न गरेका छौं हामीले ।
नेपालका मात्रै होइन, विश्वकै न’दीहरूमा’झ छु’ट्टै विरा’सत बो’केको न’दी हो काली’गण्डकी । ऋषि’हरूले सि’द्धि र मु’क्ति प्रा’प्तिका लागि र वि’ज्ञहरुले पर्या’वरणका लागि काली’गण्डकी बहा’व क्षे’त्रलाई अति उ’त्तम मानेका छन् । पा’रिस्थि’तिक प्रणा’लीको उपयो’गिताले पनि काली’गण्डकी आफैंमा वि’शिष्ट नदी हो । यससँग लाखौं मानिसहरुको जी’वन जोडि’एको छ । स्था’नीयका निम्ति जीवन मात्र होइन, ज’न्म देखि मृ’त्यु सम्मको जी’विका र सं’स्कार जोडि’एको छ ।
दुर्भा’ग्य, अहिले काली’गण्डकी माथि वि’भत्स अ’वैध दो’हन चलिर’हेको छ। काली’गण्डकीको प’वित्र जल प्रति’दिन प्रदु’षित बन्दै गएको छ भने नदीमा जल’मात्रा पनि पनि घ’ट्दो छ । नदीको स’भ्यता, पर्या’वरण र जि’विकामाथि ग’म्भीर सं’कट पैदा हुने गरि गरिने दो’हनका कार’ण घा’टहरू विस्था’पित बनेका छन् ।
कविता मार्फत मु’खरित गर्न “कालीग’ण्डकी नदी स’प्तक श्रृङ’खला” (आन्दो’लन कविता) का रुपमा आयो’जना गर्ने नि’श्चय ’काली’गण्डकी बचा’औँ अभि’यान’ ले थालेको छ ।
यस अन्तर्गत प्रस्तुत छ कवि मोहराज शर्मा को कविता– ‘नभ’त्काऊ सभ्य’ताको जग’ ।
‘नभ’त्काऊ सभ्य’ताको जग’
मोहराज शर्मा
आस्था वि’श्वास र श्र’द्धाको त्रि’वेणी
सना’तन स’भ्यताको मूल’थलो
जस्को तटमा ऋषि मह’र्षिहरुले
ब्रह्म’ज्ञान प्राप्त गरे ।
ग’र्भगृ’हमा शालि’ग्राम बो’केर
किनारका ब’स्तीमा प्रा’ण भर्दै
अन’न्त यात्रामा अवि’रल
बगिरहेको काली’गण्डकी
मुक्ति’नाथको प्रसाद बोकेर
गलेश्वरधा’म, मोदी’वेणी, सेती’वेणी
हुँदै तपो’भूमि रुरु क्षे’त्र र देव’घाट’लाई
अभि’षेक गर्दै
मानव हृ’दयको महासागरमा
अन’न्त बगिरहेको काली’गण्डकी ।
मुहा’नले सागर भे’ट्न बनाएको
नदीको बाटो मात्र होइन
सभ्य’ता, सं’स्कृति र जीव’नरेखा हो काली’गण्डकी
जसको किनारमा उ’भिएर
सूर्यलाई चढा’एको अ’र्घले मो’क्ष प्रा’प्तिको
द्वा’र खुल्ने विश्वास छ ।
त्यसैले
नख’लबल्याऊ आस्था र वि’श्वासको जग
नभ’त्काऊ वैदिक स’भ्यताको धरो’हर
चुँडा’ल्न नखो’ज जीवन र जगतको ब्र’ह्म’सूत्र
किनकि
यो अने’कमा एक हो
एकमा अनेक हो ।
० ० ०
म कालीगण्डकी हुँ
रोशन परियार
मेरा जन्म’दाताले दिएको स्वत’न्त्रतामाथि
तिम्रो अव’रोध, आक्र’मण र अति’क्रमण स’ह्य छैन मलाई
मेरो पवि’त्रता पिएर
मेरै अनुहा’रभरि जुठो छर्ने अधि’कार
कसले दियो तिमीलाई ?
मुक्ति’नाथमा पाप पखा’ल्छौ, बिना’सर्त बगाइ’दिएको छु
काग’बेनीमा प्रसाद चढा’उँछौ, पितृ’सम्म पुर्याक’इदिएको छु
तिम्रा कलिला छोराछोरी जस्ता
अन’गिन्ती ना’बालक जीवहरुको प्रा’ण छ म भित्र
मा’र्न चाहन्छौ ?
तिम्रो विज्ञा’नको अनु’सन्धान’ले कहि’ल्यै नभे’ट्ने
अन’मोल व’स्तुहरुको अ’स्ति’त्व छ मभित्र
मे’ट्न चाह’न्छौ ?
तिम्रो आ’स्थाले पुज्ने ई’श्वर जस्तै
शालि’ग्रामको खा’नी छ मभित्र
पुर्न चाह’न्छौ ?
तिम्रो भूगो’लको क्या’नभास’मा
प्रकृ’तिले पो’तेको सर्वो’त्तम सु’न्दरता हुँ म
के बिगा’र्यो् मेरो सुन्द’रताले ?
तिम्रा मि’र्गौला जस्तै हुन् मेरा गि’टीहरु
तिम्रो फो’क्सो जस्तै हो मेरो बा’लुवा
तिम्रो मु’टुको चाल जस्तै हो मेरो जीवनको गति
निकालेर शरीरबाट अं’गहरु
किन मा’र्न चाहन्छौ मलाई ?
तिमीले तिम्रो भाषामा मेरो मौन’तालाई दो’हन गर्छौ भने
सम्झ मैले मेरो भाषामा बो’लेको दिन
तिम्रो मा’नव सृ’ष्टिको अन्त्ये’ष्टि नि’श्चित छ
तिमीले टे’क्ने जमि’नको समा’प्ति नि’श्चि’त छ
म काली’गण्डकी हुँ
मेरो स्वभा’वको अर्थ
मैले भन्दा ज्या’दा तिमीले बु’झेको हुनुपर्छ
कृपया !
मलाई लु’छेर मेरो धै’र्यको परी’क्षा लिन ब’न्द गर ।
० ० ०
पाख्रीबास नपा-४, धनकुटा

‘म अर्थात् कालीगण्डकी’
————————
रामजी नेपाली (विश्वयात्री)
हे काली’गण्डकी मा’ता !
तिमीमाथि गरिएको यो दो’हनरुपी बला’त्कार
अब म टुलु’टुलु हेरेर बस्न स’क्दिनँ
तिम्रो पवित्र दे’ह माथि गरि;एको
बीभ’त्स आक्र’मण
अब म स’हेर बस्न सक्दिनँ ।
सरकाररुपी दा’नव प्रवृ’त्ति
किन तिम्रो अ’स्तित्व’माथि
यसरी धा’वा बोलि’रहेको छ ?
किन यो विना’शली’लामा बेख’बर छ ?
का’नुन नै बनाएर तिम्रो किन
इतिहास ह’रण गर्न खोज्दै छ ?
ऊ किन यसरी बार’म्बार लागि’परिर’हेको छ ?
कुन श’क्तिको साँठ’गाँठमा तिमीमाथि
यसरी पि’ठ्युँ फर्का’इरहेछ ?
किन ना’मेट पार्न खोजिरहेछ
तिम्रो अ’स्ति’त्व ?
हामी त विधिको शा’सन मा’न्ने
गणता’न्त्रिक देशका स’भ्य नाग’रिक हौं भन्थ्यौ
आखिर कस्तू’रीले बिनाको बास्ना खोज्न
भौं’ता’रिरहेका पो र’हेछौ !
आफ्नै पौ’राणि’क स’भ्यता
काली’गण्डकी स’भ्यता सि’ध्याउन
अहो’रात्र खटि’रहेछौं
अहो’रात्र खटि’रहेछौं !
अब म यसरी चु’प बस्न स’क्दिनँ
म अर्थात् काली’गण्डकी ।
० ० ०