पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ट्र’कले ठ’क्कर दिँदा दुई जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा सैनामैना-५ का आमा-छोरा, ४२ वर्षीया राधा भट्टराई र २२ वर्षीया महेश भट्टराई रहेका छन् ।
सैनामैनाको बुद्धनगर प्रतिक्षालयमा गाडी कु’रेर बसेका उनीहरुलाई पश्चिमबाट आएको ना८ख ४४११ नम्बरको ट्र’कले ठ’क्कर दिए’को थियो ।
ट्रकको ठ’क्करबाट ग’म्भीर घा’इते भएका उनीहरुको उप’चारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृ’त्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्र’हरी कार्यालय बुटवलले प्रह’रीले जनाएको छ ।