पोखरीमा डु’बेर दुई वर्षीय बालकको मृ’त्यु

पोखरीमा डु’बेर दुई वर्षीय बालकको मृ’त्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० असोज २०७८
  • 4.5K
    Shares

सप्तरीमा पोखरीमा डु’बेर दुई वर्षीय बालकको मृ’त्यु भएको छ।

मृ’त्यु हुनेमा शम्भुनाथ नगरपालिका-१२ अर्नाहा टोलका रामपुकार सरदार रहेका छन्।

आफ्नै घर पछाडिको पो’खरीमा पौडी खे’ल्ने क्रममा डु’बेर उनको सनिबार साँझ मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय सप्तरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार