फोटो पत्रकार क्लबको अध्यक्षमा श्रेष्ठ

फोटो पत्रकार क्लबको अध्यक्षमा श्रेष्ठ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० असोज २०७८
  • 2.4K
    Shares

फोटो पत्रकारको छा’ता संस्था फोटो पत्रकार क्लबको अध्यक्षमा श्रुति श्रेष्ठ च’यन भएकी छन्। क्लबको शनिबार सम्पन्न ११औँ साधारण सभाले श्रेष्ठको अध्यक्षतामा १२ सद’स्यीय कार्यसमिति चयन गरेको हो।

क्लबको उपाध्यक्षमा नेपाल रिप’ब्लिक मिडियाका दिपेश श्रेष्ठ, महासचिवमा कान्तिपुर पब्लिकेशनका प्रकाशचन्द्र तिमिल्सिना, कोषाध्यक्षमा राजधानी दैनिकका द्वारिकाप्रसाद काफ्ले, सचिवमा नयाँ पत्रिका दैनिकका अमूल थापा र प्रवक्तामा गोरखापत्र दैनिकका विकास द्वारे नि’र्वि’रोध चयन भएका छन्।

सदस्यमा कान्तिपुरका अङ्गद ढकाल, सेतोपाटीकी निशा भण्डारी, देशसञ्चारकी वर्षा शाह, दि हिमालय टाइम्सका स्कन्द गौतम, अन्नपूर्ण पोष्टका दिपेन श्रेष्ठ र स्वतन्त्र फोटो पत्रकार लक्ष्मीप्रसाद ङाखुशी चयन भए।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालयमा आयोजित साधारण सभामा निर्वाचित पदाधि’कारी तथा सदस्यलाई निर्वाचन समितिका संयोजक एवं अन्त’र्राष्ट्रिय खेलकुद पत्रकार महासङ्घका कोषाध्यक्ष निरञ्जन राजवंशी, फोटो पत्रकार नरेन्द्र श्रेष्ठ, किरण पाण्डे, भास्वर ओझा तथा क्लबका पूर्वअध्यक्ष प्रकाश माथेमाले प्रमाणपत्र प्रदान गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार