डोल्पा पुगेका मु’ख्यमन्त्री शाहीलाई ४० कि’लोको माला !

डोल्पा पुगेका मु’ख्यमन्त्री शाहीलाई ४० कि’लोको माला !


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० असोज २०७८
  • 5.4K
    Shares

जगदुल्ला गाउँपालिका डोल्पाको प्रशासकी’य भवन उद्घा’टनका लागि हेलिकोप्टरमा पुगेका मु’ख्यमन्त्रीलाई ४० कि’लोको मालाले स्वा’गत गरिएको छ ।

वि’रलै मात्र डोल्पा जगदुल्ला पुग्ने महेन्द्रबहादुर शाही, उ’द्योग पर्य’टन वन तथा वाता’वरणमन्त्री नन्दसिङ बुढालाई भा’री माला लगाएर स्वा’गत गरिएको हो । त्यस्तै गाउँपालिकाका अध्यक्ष नरसिंह रोकायलाई समेत सोही तौ’लको माला लगाइएको छ ।

लाखौं र’कम ख’र्च गरेर हेलिकोप्टरमा गाउँपालिकाको भ’वन उद्घा’टन गर्न गएका मु’ख्यमन्त्री तथा मन्त्रीलाई य’त्रो भा’री माला लगाएर स्वा’गत गरेपछि स’र्वसाधारण च’कित परेका छन् । उता प्र’देशसभा सदस्य बीरबहादुर शाहीले भने माला लगाउन अ’स्वीकार गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार