आजको मौसम : केही स्था’नमा मे’घ ग’र्जन र चट्या’ङ्सहित व’र्षाको सम्भावना

आजको मौसम : केही स्था’नमा मे’घ ग’र्जन र चट्या’ङ्सहित व’र्षाको सम्भावना


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ असोज २०७८
  • 2.3K
    Shares

भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आस’पासमा अवस्थित न्यून चापीय क्षेत्रहरूको आंशिक प्रभा’वले देशभरको मौसम आंशि’कदेखि सामान्य ब’दली भइरहेको छ ।

साथै मनसुन न्यून चा’पीय रेखा औसत स्थानभन्दा थोरै दक्षिण तिर रहेकाले देशभरको मौसम परि’वर्तन भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वा’नुमान महाशाखाले जनाएको छ ।

आज (शुक्रबार) बिहान विज्ञ’प्तिमार्फत आगामी तीन दिनको मौसम पूर्वा’नुमान जारी गर्दै महा’शाखाले दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरूमा मे’घ ग’र्जन र चट्या’ङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भा’वना रहेको जनाएको छ । यो क्रम राती सम्मै जारी रहने विभागको वि’श्लेषण छ ।

यसैगरी भोलि शनिबार पनि देश’भर सामान्य बदली रही केही स्थानहरूमा मे’घ ग’र्जन र चट्या’ङ्सहित हल्कादेखि मध्यम व’र्षाको सम्भा’वना रहेको जनाइएको छ ।

पर्सी आइतबार देशभर सामान्य बदली रही केही स्थानहरूमा मे’घ ग’र्जन र चट्या’ङ्सहित हल्कादेखि मध्यम व’र्षाको सम्भा’वना रहेको छ । उक्त स्थानहरूका पहाडी भू-भागमा भू’क्षय, पहि’रो र गे’ग्रान बहा’वको जोखिमसँगै नदी’नाला र ख’हरे खोलामा पानीको स’तह बढ्न सक्ने भएकोले सामान्य सत’र्कता अपनाउन अनु’रोध गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार