विद्युत् ट्रान्स’फर्मर चो’री गरेको आरो’पमा काठमाडौं बाट एक जना प’क्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका-११ स्थित सामसुङ टीभी कारखानाको कम्पाउन्डमा राखिएको विद्युत्को ट्रान्सफर्मर चो’री गर्दै गरेको अवस्थामा धादिङ गल्छि गाउँपालिका-८ घर भएका ४३ वर्षीय नारायण थापालाई शनिबार बेलुका प्र’हरीले प’क्राउ गरेको हो ।
उनलाई महानगरीय प्र’हरी प्रभाग बलम्बुको टोलीले असोज २ गते राति साढे ८ बजे प’क्राउ गरेको हो। थापासँग सोधपुछ गर्दा उनीसँगै ४ जनाले उक्त ट्रान्सफर्मर चो’री गर्न लागेको बताएको प्र’हरीले दाबी गरेको छ। ३ जना भने फ’रार भएको प्र’हरीको भनाइ छ।
प’क्राउ परेका थापाको साथबाट प्र’हरीले १ थान फलाम काट्ने कटर, १ थान पेन्चिस थान, १ थान फलामको डण्डी, १ थान स्क्रुड्राईभर, ११ थान बिभिन्न साईजको रे’न्ची, २ थान कपडाको सल, ३ थान प्लाष्टिकको बोरा, १ थान ट्रान्सफर्मर र १ थान ट्रान्स’फर्मर तान्न प्रयोग भएको रवरको फिता डोरी सहित प’क्राउ गरेको हो ।