देशभरको मौसम आं’शिकदेखि सामान्य ब’द्ली भएको छ । वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परि’रहेको छ ।आज दिउँ’साे यी प्रदेशसँगै प्रदेश १ मा पनि पानी पर्ने मौसम’विद् समीर श्रेष्ठले बताउनुभयो ।
राति भने गण्डकी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भा’वना रहेको मौस’मविद् श्रेष्ठले बताउ’नुभयो । उहाँका अनुसार आज र भोलि दिउँसाेको समयमा भन्दा रातको समयमा धेरै पानी पर्ने सम्भा’वना छ ।
प्रदेश १, गण्डकी, वाग्मती ,कर्णाली, सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मे’घ गर्ज’नसहित मध्यम वर्षा हुने भएकाले बा’ढी प’हिरोको जोखि’म रहेको मौसम पूर्वा’नुमान महाशाखाले जनाएको छ । पहाडी क्षे’त्रमा प’हिरो तथा ग’ग्रान बहा’वको जो’खिमसँगै नदी’नाला र ख’हरे खोलामा पानीको सत’ह ब’ढ्न सक्ने भएकाले आवश्यक साव’धानि अप’नाउन आ’ग्रह गरिएको छ ।
अहिले नेपालमा भारतको पश्चिमी राजस्थानको आस’पासमा रहेको तथा पश्चिम बंगाल, झारखण्ड र उडिसा आसपासमा रहेको न्यून चा’पीय क्षेत्रको आंशिक प्र’भाव परेको छ ।