पहिले पहिले लेक’बेँसी, गाउँ–सहर गर्ने बटुवाहरुको थ’काइ मेटा’उने थलो चौतारीहरु अहिले ना’सिँदै गएका छन् । गर्मी’मा दौँत’रीहरु बसेर शीतल हावा लिँदै माया प्रेमका कुरा गर्ने तथा बाग’चाल खेल्ने थ’लोका रुपमा रहेका चौतारीहरु पछिल्लो समय ना’सिँदै गएका छन् ।
चौतारी, पो’खरी ग्रा’मीण जीवनको मौलि’कता दिने सं’रचना पनि हुन् । यी मौलि’कताका पहि’चानहरु हरा’एसँगै यसबाट लिन सकिने आन’न्दबाट पनि अहिलेको पु’स्ता वञ्चि’त हुन पुगेको छ ।
पहिले अहिलेको जस्तो याता’यातका साध’नहरु नहुँदा भरि’याबाट नै सामानहरु बोक्ने काम हुन्थ्यो । ती भरि’याले भा’री बिसा’उने ठाउँ पनि चौतारी नै थिए । भरि’या तथा लामो बाटो हिँड्नु’पर्ने बटुवा’हरुको थका’न मेटा’उने उ’चित स्थान पनि यिनै चौता’री नै थिए । यति मात्र नभएर युवा’युवतीको माया प्रेम दर्शा’उने, पाका’पुस्ताहरु एकै ठाउँमा जम्मा भएर यसो दुः’खसु’खका कुराकानी गर्ने ठाउँ हो, चौतारी ।
त्यस्तै चौपा’या हेर्न गएका गो’ठाला तथा घरा’यसी काम सकेर फुर्स’दिला व्य’क्तिहरु पनि भेला भएर बाग’चाल खेली दिन बिता’उन चौतारी नै प्रयोग गर्ने गर्दथे । आ’ध्या’त्मिक दर्श’नमा पनि चौतारीको ठूलो म’हत्व रहेको छ । यसलाई मानिसले पु’ण्य कमाउने एक संर’चनाका रुपमा पनि लिने गरिन्छ ।
मानिसहरुले पहिले बाटो’घाटो बना’उने, चौतारी चिन्ने, पो’खरी खन्ने जस्ता कार्यलाई पु’ण्य कमा’उने कामका रुपमा पनि लिने गर्दथे । ती चौता’रीमा वर पी’पल सार्ने भएकाले पी’पलले अन्य बोटवृ’क्ष’को तुल’नामा बढी अक्सि’जन दिने र उका’लो ओरा’लो हिँ’डेर र भा’री बोकेर स्वाँ’स्वाँ भई सा’स फे’र्न गा’ह्रो भएका मानिसलाई चौता’रीमा बस्दा त्यहाँबाट आउने अक्सि’जनले थ’काइ मे’ट्ने गर्दछ । यसरी यी संर’चनाहरु मानिसको स्वा’स्थ्यसँ’ग पनि जोडिए’का छन् ।
नेपालमा पछिल्लो समयमा विकासका नाममा मोट’रबाटो खन्ने होड’बाजी सुरु भएपछि भौ’तिक र आध्या’त्मिक जीवनका यी मह’त्वपूर्ण सम्प’दा ना’श हुँदै गएका छन् । मोटर’बाटोको सु’विधा र स’वारी साध’नको प्रयो’गसँगै चौता’रीहरु बिर्सिं’दै जान थालि’एको छ ।
मान्छेहरु हिँ’ड्डु’ल गर्न छा’डेसँगै चौता’रीको मह’त्व पनि कम हुन थाल्यो। तर चौ’तारी अस्ति’त्व र म’हत्व विका’ससँग मात्र होइन पर्या’वरण र मान्छेको जीवन’सँग पनि जोडि’एको हुनाले चौता’रीको मह’त्व र गरि’मा काल’जयी बनेर र’हने पं ‘नील’क’ण्ठ शर्मा आचार्यले बताए ।
उनले चार कुना मि’लाएर बनाइएको चौता’रीमा वर र पिपलसँगै (न’जिकै) रो’पिने हुँदा वर र पीप’लको बीचबाट हिँ’ड्न नमि’लेर दा’हिने पारेर हिँ’ड्ने व्य’वस्था मिला’इएको बाटो, छे’उमा नै कु’वा वा धा’रो र आन’न्दसँग बस्न मिल्ने ठाउँमा बाग’चाल खेल्ने कोठा परम्प’रागत चौता’रोको विशे’षता भएको बताए ।
गर्मी महिनामा गुन्द्री बि’छ्याएर आ’राम गर्दा पाइने ‘स्व’र्गीय आन’न्द’को एउटै आश्र’यस्थल चौ’तारी हुन्। अब के फेरि पनि पहिलेको जस्तै ब्युँ’तिए’लान् त पु’र्खाले बनाएको थ’कान भुला’उने चौतारी ? अ’न्यत्र यसप्रति कुनै चा’सो राखेको नपा’इए पनि म्याग्दीमा भने केही जन’प्रति’निधि र सर्व’सा’धारणले बचेका चौ’तारीहरुको मर्म’त र सं’रक्ष’ण तथा नयाँ चौता’री नि’र्माण’मा चासो देखाएका छन् । ग’ण्डकी प्रदेश सरकारले पनि पु’र्खाले बनाएको चौतारो ब्युँ’ताउने अभि’यान चलाए’को छ ।
चौतारी संर’क्षण अभि’यानमा गण्डकी प्रदेश सरकार
ग’ण्डकी प्र’देश सरकार ऐन नै बनाएर चौतारी संर’क्षण गर्ने अभि’यानमा लागेको छ। गण्डकी प्रदेशसभाले वि.सं २०७५ माघ २७ गते स्वी’कृत गरेको विधे’यकले प्रदे’शको मात’हत’भित्रका कुनै पनि चौ’तारो’मा भौ’तिक क्ष’ति पुर्’याउनुलाई कानु’नी रुपमा द’ण्ड’नीय कार्यका रुपमा परि’भाषि’त गरेको छ । यसको सं’रक्ष’ण गर्नु सबैको कर्त’व्य भन्दै कसैले यसमा क्ष’ति पुर्याए प्रच’लित कानुन’बमो’जिम द’ण्ड दिइने व्यव’स्थास’मेत गरिएको छ ।
यो ऐ’नले वर, पीपल, स’मी र चौता’रोको संर’क्षण’मा जोड दिएको छ । ऐनले पुराना चौतारो’लाई पुन’र्जीव’न दिन र नयाँ चौता’रो नि’र्माण’मा समेत तीव्र’ता दिनका लागि एउटा को’षको समेत व्य’वस्था गर्न भनेको छ ।
सो को’षमा नेपाल, सरकार, प्रदेश सरकार, स्था’नीय तह, विभिन्न व्य’क्ति तथा सं’स्थाले दिएको सह’योग र’कमलाई समेत राख्न सकिने र त्यसरी प्राप्त भएको र’कम वर पीपल र समी रो’प्न, चौतारो नि’र्माण, चौ’तारो वरी’परी कुवा कु’ण्ड वा पोखरी नि’र्माण गर्न तथा जी’र्ण चौ’तारोको मर्मत’बाहेक अरू काममा ख’र्च गर्न नपाइने स्प’ष्ट उल्लेख ऐ’नमा नै गरेको छ ।
यसरी चौ’तारो निर्मा’ण कार्य सुरु गरेसँगै गण्ड’की प्रदेश मात’हत गत आ’र्थिक वर्षमा मात्रै झ’न्डै २० वटा चौ’तारो निर्मा’ण भइसकेको ग’ण्डकी प्रदेश’को उद्यो’ग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनु’सार एउटा चौतारो निर्मा’णका लागि एक लाख रुपैयाँ विनि’योजन गर्ने गरिएको छ ।
स्था’नीय तहको अभियान
म्याग्दीका स्था’नीय तह र समु’दाय पनि पर्या’वरणी’य र धा’र्मिक मह’त्वका चौतारीहरुको संर’क्षण, म’र्मत र निर्मा’ण का’र्यमा जुटे’का छन् । विकास र सुवि’धाको नाउमा ना’सिँदै गएका ऐ’तिहा’सिक तथा प्राकृ’तिक सम्प’दाहरुको संर’क्षणका लागि यहाँका केही स्था’नीय तहहरुले समुदा’यसँगको सह’कार्यमा सा’मूहिक अभि’यान सुरु गरेका छन् ।
धार्मि’क मान्य’ता र पर्या’वरणीय शु’द्धतासँग साइ’नो गाँ’सिएका वर–पीपल र ‘चौतारी–पोखरीको संर’क्षण र मर्म’तसम्हारका लागि म्याग्दीका विभिन्न गाउँहरुमा अभि’यान नै सञ्चा’लन गरिएको छ ।
छ वटा स्था’नीय तह रहेको म्याग्दीका धौलागिरि गाउँपालिकाबाहेक बेनी नगरपालिका, मङ्ग’ला, मालिक, रघुगङ्गा र अन्न’पूर्ण गरी पाँचवटा स्थानीय तहका १४ वटा वडामा वर–पीपल लगाउने र चौतारी–पोखरी निर्मा’ण गर्ने कामले ती’व्रता पाएको छ ।
बेनी नगरपालिकालगायत केही स्थानीय तहका वडाहरुले बजेट नै छुट्या’एर वर–पीपल र चौतारी–पोखरी संर’क्षण, म’र्मत तथा निर्मा’ण कार्य गरेका छन् भने कुनै वडामा स्था’नीय सामुदायिक वन उपभो’क्ता समूह, समु’दाय र व्य’क्तिगत रुपमा समेत वर पीपल लगाउने र चौतारी पोखरी नि’र्माण गर्ने काम भइरहेको छ ।
बेनी नगरपालिका-६ ले गत वर्षदेखि वडाभित्र रहेका पु’राना वर–पीपल, चौतारी–पोखरी र पँ’धेरा–कु’वाको संर’क्षण अभि’यानमा करीब रु. पाँच लाख बजेट खर्च गरेको बेनी नगरपालिका-६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँले जानकारी दिए ।
पुराना सम्प’दाको संर’क्षणसँगै नयाँ पुस्तालाई जानकारी गराउने गरी वडाभित्र रहेका दशकौ अगाडिका वर पीपल, चौतारी, पोखरी र धाराको संर’क्षण गरिएको उनले बताए । ग्रा’मीण वस्तुको मह’त्व र यसको सुन्दर कायम राख्न वर्षौंपहिले रोपि’एका वरपीपल र नि’र्माण गरिएका चौतारी, पोखरी, कुवा र धारा (पँ’धेरा) को संर’क्षण र मर्मतमा स्थानीयवासीको चासो बढेको अध्यक्ष बानियाँले बताए ।
उनका अनुसार एक सय वर्षभन्दा पुराना वरपीपलका रूख रोप्नेहरुको विव’रण सङ्क’लन गरी परिवारबाटै संर’क्षण’को प्रयास गरिएको छ । गत वर्ष पोखरी संर’क्ष’णका लागि गण्डकी प्रदेशबाट प्रा’प्त वर–पीपल संर’क्षण तथा रोप’णका लागि रु तीन लाख र चौतारी तथा कुवा’का म’र्मतस’म्हारका लागि दुई लाख बजेट ख’र्च गरिएको उनले जानकारी दिए ।
उक्त ब’जेटबाट थान’कपोखरी, जर’बुटामा वर–पीपल रोप’न र चौतारी नि’र्माण, छापको घो’त’घोतको पोखरी संर’क्षण’ गरिएको थियो । वरपीपल रो’प्ने, चौतारी पो’खरी बनाउ’नेको अभि’लेख राख्ने र वडामा रहेका प्राकृ’तिक तथा ऐति’हासि’क सम्प’दाको तथ्या’ङ्क राख्ने कामसमेत वडाले गरेको छ ।
वडामा अहिलेसम्मको तथ्या’ङ्कअनुसार ५० भन्दा बढी वरपीपल र चौतारी छन् । त्यसैगरी ५० भन्दा धेरै पानीका कुवा र पोखरी पु’रिएको अवस्था’मा भेटिएको वडाले जनाएको छ ।
स्थानी’यवासीको सहयोगमा वरपीपल मा’स्न, का’ट्न, रूखको मौलिकतालाई बिगार्न नदिने र पुरानो भएर जो’खिमपूर्ण अव’स्थामा पुगेका रूखको वडा कार्यालयबाट अनु’मति लिएर हाँ’गा काँट’छाँट गर्ने जि’म्मेवारी दिइएको छ ।
त्यसैगरी बेनी नगरपालिका-५ पुलाचौरको देउ’पुर्ने, आँ’टी पानी’पँधेरा सामुदायि’क वनमा १०८ वरपीपलका बिरुवा रोपिएको छ । बढ्दै गइरहेको अ’क्सिज’न अ’भा’व र वाता’वरणीय प्रदू’षण कम गर्ने उद्दे’श्यले सामुदा’यिक वन क्षेत्रमा १०८ वरपीपलसहित स्वा’मी र बेलका गरी १३७ वटा बिरुवा रो’पि’एको हो ।
देउपु’र्ने र आँ’टी पानी’पँधेरा सामुदा’यिक वन उपभो’क्ता समिति र वि’श्व हि’न्दू महासङ्घ बेनी नगरपालिका-५ को सह’कार्यमा बिरुवा रो’पण कार्य’क्रम गरिएको देउपुर्ने र आँ’टी पानी’पँधेरा सामु’दायिक वन उप’भोक्ता’ समितिका स’दस्य चिरञ्जी’वी सुवेदीले जानकारी दिए ।
यता बेनी नगरपालिका–२ ज्यामरुककोटमा स्था’नीय’वासी चन्द्रबहादुर कार्कीले आफ्नै निजी लगानीमा १७ वटा चौता’री नि’र्माण, १७४ ठाउँमा वर पी’पल रो’पण र आठवटा पोखरी नि’र्माण गरेका छन् । ‘मैले यो काम धर्म’ कमाउने लो’भले नभई वाताव’रणको शु’द्धता र बटु’वालाई शीतल’ता प्राप्त होला भनेर गरेको हुँ,’ ५६ वर्षीय कार्कीले भने।
पछिल्लो समय सार्व’जनिक ठाउँमा वर पीपल रोप्ने र सडकको छेउछाउ वा गोरेटो बाटोको नजिक चौतारी बनाउने क्र’म बढ्दै गएकामा गाउँका वृद्ध’वृद्धाहरुले प्र’सन्न’ता व्य’क्त गरेका छन् ।
धा’र्मिक मान्य’ताअनुसार पनि चौतारी निर्मा’ण गरेर वर पीपल, बेल, समी र तुलसी रो’प्ने कार्य अ’त्यन्त फ’लदायी भएको मानिएको छ । चौतारी नि’र्मा’ण गरेर वर र पीपल लगाइसके’पछि वर र पीपलको विवाह गरिदिने प्रच’लन पनि रहेको छ ।
पछिल्ला दुई वर्ष’यता म्याग्दीमा मन्दिर नि’र्माण र चौतारी पोखरी संर’क्षण अभि’यानले ती’व्रता पाएका स्था’नीयवासीहरुको भनाइ रहेको छ । यस्ता कार्यहरुले एकातिर धेरैलाई सुवि’धा पुग्ने र अर्कोतर्फ मान’सिक सन्तु’ष्टि पनि मिल्ने भएकाले व्यक्ति’गत वा सामू’हिक रुपमा पनि पछिल्ला वर्षहरुमा चौतारी पोखरी निर्मा’ण गर्ने क्र’म ब’ढ्दै गएको हो। यसका साथै यस्ता कार्यहरुले सामा’जिक सौ’हा’र्द्रपूर्ण रुपमा, ए’कता र आप’सी सम्ब’न्ध सुधा’रमा समेत सघाउ पुर्याउने स्थानीय पाका नागरिकको भनाइ छ ।