पोखरामा एक महिला कुकुर सहित झु’ण्डिए’को अव’स्थामा फे’ला

पोखरामा एक महिला कुकुर सहित झु’ण्डिए’को अव’स्थामा फे’ला


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ४ असोज २०७८
  • 4.8K
    Shares

पोखरामा महानगरपालिका १७ मा एक महिला मृ’त अव’स्थामा फेला परे’की छन् । गुल्मी चन्द्रकोट गाउँपालिका १ शान्तिपुर घर भई हाल पोखरा १७ बेलघारीमा बस्दै आएकी ५५ वर्षीया कोपिला राना मृ’त अव’स्थामा भेटि’एको कास्की प्र’हरीले जनाएको छ ।

आइतबार राति ९ बजेसम्म पनि घर नआएकोमा आफन्त तथा परिवारजनले खोज’तलास गर्ने क्र’ममा रानालाइ सोमबार बिहान १० बजेको समयमा कुकुर सहित झु’ण्डिएको अव’स्थामा फेला पारेका थिए । रानालाई पोखरा वडा नं. २१ फुस्रेखोलाको किनारमा फेला पारिएको स्थानीयले बताए ।

बेलघारी स्थित छोरीको घरमा बस्दै आएकी रानाले घरमा पालेको सेतो रङको बेलौते कुकुरलाइ नाइलनको डोरीले झु’ण्डाएर सोही डोरीमा आफू झु’ण्डीएको देखिएको प्र’हरीको भनाइ छ ।

बैदामबाट डिएसपी चिनिमाया तामाङ नेतृत्वको ७ जनाको प्र’हरी टोली घट’नास्थ’लमा खटि’एका थिए । रानाले के कारणले आ’त्मह’त्या गरिन् भन्ने खु’लेको छैन । उनले २ वटा बाख्रा समेत पालेको र उक्त ठाउँमा बाख्रा चराउन गइरहने पनि खुलेको छ।

प्र’हरीले घट’नाको मुचु’ल्का उठाई श’वलाई पोष्ट’मार्टमका लागि पोखरा स्वा’स्थ्य विज्ञान प्रति’ष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लागिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार