आजको मौसम : देशभर सामान्यदेखि भा’री व’र्षाको सम्भा’वना

आजको मौसम : देशभर सामान्यदेखि भा’री व’र्षाको सम्भा’वना


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ४ असोज २०७८
  • 5.7K
    Shares

देशभर आज हल्कादेखि भा’री व’र्षाको स’म्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पू’र्वानुमान महाशाखाकाअनुसार सोमबार दिउँसो देशभर आं’शिकदेखि सामान्य ब’दली रही केहि स्थानहरूमा मे’घ ग’र्जन र च’ट्या’ङसहित हल्कादेखि मध्यम व’र्षाको स’म्भावना रहेको छ ।

सोमबार राती देशभर आं’शिकदेखि सामान्य ब’दली रही केहि स्थानहरूमा मे’घ ग’र्जन र च’ट्या’ङसहित हल्कादेखि मध्यम व’र्षाको स’म्भावना रहेको वि’भागले जनाएको छ ।

वि’भागले सोमबार बिहान आगामी तीन दिनको मौसम पू’र्वानुमान बुलेटिन जा’री गर्दै गण्डकी र सुदूरपश्चिम प्र’देशका एक र दुई स्थानमा पनि भा’री व’र्षाको स’म्भावना रहेको छ ।

आगामी २४ घ’ण्टाका लागि ग’ण्डकी र सु’दूरप’श्चिमका केही स्थानहरूका पहाडी भू-भागमा भू’क्षय, प’हिरो तथा गे’ग्रान बहा’वको जो’खिम सँगै नदी’नाला र खहरे खोलामा पानीको स’तह ब’ढ्न सक्ने भएकोले सामान्य स’त’र्कता अपनाउन अनु’रोध गरेको छ ।

नेपालमा अहिले भारतको पू’र्वी राजस्थान तथा प’श्चिम मध्य प्रदेशको आ’सपास मा अव’स्थित न्यून चा’पीय क्षे’त्रको आं’शिक प्र’भाव रहेको छ । साथै मनसुन न्यू’न चापी’य रेखा औ’सत स्थान भन्दा दक्षि’णतर्फ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार