दु’र्घ’टनामा वडा सद’स्यको मृ’त्यु

दु’र्घ’टनामा वडा सद’स्यको मृ’त्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३१ भाद्र २०७८
  • 4.9K
    Shares

गएराति त्रिभुवन राजपथको पालुङ–नौबिसे सडक’खण्ड अन्तर्गत सोप्याङ खो’लामा भएको ट्रक दु’र्घ’टनामा थाहा नगरपालिका वडा नं १ का सदस्य सुन्दर प्रधानको मृ’त्यु भएको छ ।

पालुङबाट काठमाडौँका लागि तरकारी बोकेर जाँदै गरेको ना ५ ख ८६४२ नं को ट्रक गएराति ११ः५५ बजे थाँक्रे गाउँपालिका–८ स्थित सडकबाट करिब ७० मिटर तल उक्त खो’लामा ख’सेर दु’र्घ’टना भएको खानीखोला इलाका प्र’हरी कार्यालयका प्र’हरी निरी’क्षक रुपा थापाले जानकारी दिइन् ।

ट्रक ख’स्न लागे’पछि त्यहाँबाट हा’म’फाल्ने क्रममा उनको घ’टना’स्थलमै मृ’त्यु भएको र चालक प्रमोद अर्याल भने हा’म फा’लेर ज्या’न जोगाउन स’फल भएको उनको भ’नाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार