नेपाली से’नाले विभिन्न पदका लागि दर’खास्त आह्वा’न गरेको छ। जंगी’अड्डा, भर्ना छनोट निर्देशनालय कार्य’रथी विभागले बिहीबार गोरखापत्रमा सूचना प्रकाशन गरेर विभिन्न २४ पदमा चार सय ६४ सिटका लागि दरखा’स्त आ’ह्वान गरेको हो।
से’नाले अम मेडि’कल पदमा १२२ जना मागेको छ भने सै’निक उपचा’रिकामा ६४ जनालाई जागिरको अवसर छ । से’नाले २२ जना पूजारी हु’द्दा मागेको छ । त्योबाहेक भेहि’कल मेका’निक्स, अम’ल्दार कर्मचारी, इले’क्ट्रोनिक्स लगायत पदमा भर्ना आ’ह्वान भएको हो ।
से’नाले खुला तथा समा’वेशीतर्फ महिला, आदिवासी जनजाती, मधेशी, द’लित, पिछ’डिएको क्षेत्रका लागि आर’क्षण सिट सहित आवेदन माग गरेको हो । सै’निक तालिम वा आफ्नो कर्त’व्य गर्दा गर्दै कुनै शारी’रिक चोट’पटक लागेर सोही कार’णबाट शारी’रिक रूपमा अश’क्त भएका र कर्त’व्य पालनाको सिलसिलामा ज्या’न गुमा’एका नेपाली सै’निकका सन्ततीका लागि पनि आर’क्षणको व्यवस्था छ ।
इच्छुक उम्मे’दवारले बिहीबारबाट ३१ असोजसम्म दर’खास्त दिन सक्नेछन् ।