आज बुधबार बिहान काठमाडौंसहित बागमती, प्रदेश २ र गण्डकी प्रदे’शमा व’र्षा भएको छ । भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यू’न चा’पीय क्षेत्रको प्रभावका का’रण व’र्षा भएको मौसमविद्ले बताएका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा व’र्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति लुम्बिनीका धेरै स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा व’र्षाको सम्भावना छ। बिहीबार लुम्बिनी र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा व’र्षाको आँकलन गरिएको छ । बिहीबार राति प्रदेश २ र बागमतीका केही अन्य प्रदेशका थोरै स्थानमा व’र्षाको सम्भावना छ।
लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशको केही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी भू(भागमा भूक्षय, प’हिरो तथा गेग्रा’न ब’हाव को जोखिम सँगै नदी’नाला र ख’हरे खो’लामा पानीको सतह बढ्न सक्ने भएकोले सत’र्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
दिउँसो : देशभर सामान्य बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा मे’घ गर्जन र चट्या’ङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती : देशभर सामान्य बदली रही लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा अन्य प्रदेशका थोरै स्थानमा मे’घ ग’र्जनर चट्या’ङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।