बाँकेमा बा’घको आक्र’मणबाट एक भारतीय नागरिकको मृ’त्यु

बाँकेमा बा’घको आक्र’मणबाट एक भारतीय नागरिकको मृ’त्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २९ भाद्र २०७८
  • 3.5K
    Shares

बाँके राष्ट्रिय निकुञ्जमा बा’घको आक्र’मणमा परी सोमबार एक भारतीय नागरिकको मृ’त्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँँपालिका–१ गाभरगाउँस्थित निकु’ञ्जभित्र पर्ने जङ्गल क्षेत्रमा बा’घले आक्र’मण गर्दा ५५ वर्षीया पुरुषको घटना’स्थलमै मृ’त्यु भएको हो ।

मृ’त्यु हुनेको नाम, थर खुल्न नसेकको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संर’क्षण अधिकृत श्यामकुमार साहको भनाइ छ । उनको श’वलाई बाँके राष्ट्रिय निकुञ्जमा ल्याएको निकुञ्जका प्रमुख संर’क्षण अधिकृत श्यामकुमार साहले बताए ।

बा’घको आक्र’मणमा परेर मृ’त्यु भएको थाहा हुनासाथ निकुञ्जका कर्मचारी, नेपाली सेना र प्रहरी घटना’स्थालमा पुगेको थियो । मृ’तक गाँभरगाउँको एक होटममा भाडा माझ्ने काम गर्दै आएको तर उनको नाम, थर पहिचान अझै प्र’हरीले गर्न नसकेको प्रमुख साहको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार