भारतमा नि’पाह भाइ’रस बाट ज्या’न ग’यो ,नेपालमा पनि सत’र्कता अप’नाउन आ’ग्रह

भारतमा नि’पाह भाइ’रस बाट ज्या’न ग’यो ,नेपालमा पनि सत’र्कता अप’नाउन आ’ग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २८ भाद्र २०७८
  • 3.5K
    Shares

भार’तमा नि’पाह भाइ’रस सङ्क्र’मणको कार’णले मानि’सको मृ’त्यु हुन थालेपछि नेपालमा पनि सत’र्कता अपना’उन थालिएको छ ।

स्वा’स्थ तथा जनस’ङ्ख्या मन्त्रालयले भारतको केरला राज्यमा देखिएको निपा’ह भाइ’सरको सङ्क्र’मण नेपालमा समेत देखिन सक्ने भन्दै सत’र्कता अप’नाउन आ’ग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता तथा इपिडिमि’योलोजी  तथा रो’ग निय’न्त्रण महाशाखाका प्रमुख डा.  कृष्णप्रसाद पौडेलले नेपालमा पनि नि’पाह भाइ’रसको सङ्क्र’मण फैलन सक्ने भन्दै त्यसतर्फ स’चेत हुनुपर्नेमा जोड दिए ।

उनले इपिडिमि’योलोजी तथा रो’ग निय’न्त्रण महाशाखाको बैठकले सबै अ’स्पताललाई परिपत्र गर्दै सङ्क्र’मणको चुनौती’विरु’द्ध प्रब’न्ध गर्न र  ल’क्षण देखिए रिपो’र्टिङ गर्न भनिसकेको जानकारी दिए ।

डा.पौडेलले नि’पाह भाइ’रसको ल’क्षण देखिएमा बिरा’मीको नमुना लिएर  काठमाडौँको टेकुस्थित जन स्वा’स्थ्य  प्रयोग’शालामा पठाउन पनि महाशाखाले आ’ग्रह गरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार