पू’र्वप्रेमिकालाई कु’टपि’ट गरेको आ’रोप लागेका खेलाडी जेरोमेलाई १५ लाख पाउण्ड ज’रिवाना

पू’र्वप्रेमिकालाई कु’टपि’ट गरेको आ’रोप लागेका खेलाडी जेरोमेलाई १५ लाख पाउण्ड ज’रिवाना


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २५ भाद्र २०७८
  • 3.8K
    Shares

जर्मन खेलाडी जेरोमेले पू’र्व प्रे’मीकालाई कु’टपि’ट र अ’भद्र ब्य’वहार गरेको भन्दै अ’दालतले १५ लाख पाउण्ड ज’रिबाना तिर्न आ’देश दिएको छ ।

म्यानचेस्टर सिटीका पू’र्व खेलाडी जेरोमे बोयटिङलाई पू’र्व प्रे’मीका लागि कु’टपि’ट गरेको र अ’भद्र ब्यव’हार गरेको भन्दै १५ लाख पाउण्ड ज’रिवाना लगाएको छ ।

जर्मन खेलाडी जेरोमेले आफुलाई ज’बरज’स्ती क’रणी गर्न खोजेको भन्दै पू’र्व प्रे’मीकाले अ’दालतमा मु’द्दा हालेकी थिइन ।

अ’दालतको ज’रिवानासंगै जेरोमे पाँच बर्षको जे’ल स’जायबाट भने बचेका छन । जेरोमेले तीन बर्ष अगाडी क्या’रेबियनमा छुट्टिमा जाँदा पू’र्व प्रे’मिका  सेरिनलाई ज’बरज’स्ती क’रणी गर्न खो’ज्दा नदिए पछि कु’टपि’ट गरेका थिए ।

जेरोमे र सेरिनको दुई वटा बच्चा रहेका छन । जुन जु’म्ल्याहा हुन । सन् २००७ मा डे’टिङ सुरु गरेका यी दुईले २०१४ मा इन्गे’ज्मेन्ट गरेका थिए । यो विचमा उनीहरुविच ख’टप’ट पनि भएको थियो । तर २०१४ मा जु’म्ल्याहा बच्चा जन्मिएपछि यी दुई एक साथ भएका थिए ।

सन् २०११ मा पहिलो पटक उनीहरुविच ख’टप’ट भएको थियो । त्यसपछि सन् २०१३ मा फेरी दुबैले आफ्नो प्रे’मलाई अगाडी बढाएका थिए । तर सन् २०१८ मा भने उनी फेरी छु’ट्टिएका थिए । तर २०१८ मा जेरोमेलाई ब’लात्कार गर्न खोजेको आ’रोप प्रे’मीकाले लगाएपछि स’म्बन्ध सकिएको थियो ।

प्रतिक्रिया