आफ्नै घरबाट ख’सेर झापामा एक जनाको मृ’त्यु

आफ्नै घरबाट ख’सेर झापामा एक जनाको मृ’त्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २५ भाद्र २०७८
  • 2.4K
    Shares

झापाको मेचीनगरमा घरबाट ख’सेर एक जनाको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगी बस्ने अन्दाजी ४० वर्षीय दिलिप चेम्जोङ्ग रहेका छन् ।

बिहीबार साँझ आफ्नै घरको दोश्रो तल्लाबाट ख’सेर ग’म्भीर घा’इते भएका चेम्जोङ्गलाई बिर्तामोडको बिएण्डसी अस्पताल लगिएकोमा उप’चारको क्रममा मृ’त्यु भएको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार