पाल्पामा घर भ’त्किँदा १० वर्षीया बालिकाको मृ’त्यु

पाल्पामा घर भ’त्किँदा १० वर्षीया बालिकाको मृ’त्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १३ भाद्र २०७८
  • 10.2K
    Shares

बिगत केहि दिन देखिको अ’विरल व’र्षाले घर भ’त्किँदा पाल्पामा आज बिहान १० वर्षीया बालि’काको ज्या’न भएको छ। माटोले पुरिएको अवस्थामा उ’द्धार गरेर मिसन अस्पताल लगिएकी उनको उपचारको क्रममा मृ’त्यु भएको हो। पाल्पाको तानसेन नगरपालिका–५ कैलाशनगरस्थित नारायण दर्जीको एक तले कच्ची घर भत्किँदा १० वर्षीया छोरी नैनाको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

यसैबीच, वर्षा’सँगै खसेको पहि’रोले सिद्धार्थ राजमार्ग लगायत जिल्लाका अधिकांश सडक अव’रुद्ध भएका छन्। राम्दीदेखि चिडियाखोलासम्म ठाउँठाउँमा प’हिरो खसेको छ । दोभान प्र’हरी चौकीका अनुसार सिद्धबाबा, पैठेडाँडा, हेडबक्स, झरना लगायतकाक स्थानमा प’हिरो खसेको छ।

यस्तै, राजमार्गकै झुम्सा, पानीमिल, हिउँदेखोला, गिट्टी खानी लगायतका स्थानमा प’हिरो खसेको छ। वर्षा रोकिएपछि पहिरो हटाउने प्रहरीले जनाएको छ। प्र’हरीको अनुसार राजमार्गको पाल्पास्थित आर्यभन्ज्याङ–राम्दी सडकको पिपलडााडा राम्दी क्षेत्रमा प’हिरो खसेर सडक अव’रुद्ध भएको छ।

यसैगरी, कालीगण्डकी करिडोर अन्तर्गत पिपलडाँडा–रामपुर सडकखण्डको भोवर क्षेत्रमा प’हिरो खसेर सडक अव’रुद्ध भएको छ । जिल्लाका ग्रामीण सडकमा पनि प’हिरो खसेको र व’र्षा रोकिएपछि खुलाउने स्थानीय तहले जनाएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार