मोटरसाइलको ठ’क्करबाट नि’धन भएका ट्राफिक प्र’हरीका एक जना असइको आज कन्चनपुरमा अ’न्त्येष्टि गरिएको छ।
दुर्घ’टनामा परेर नि’धन भएका रुपन्देहीको सैनामैना नगरपालिका–१ बनकट्टास्थित अस्था’यी ट्राफिक प्र’हरी पो’ष्टामा कार्यरत असई मानसिंह टेरको आज कंचनपुरमा अ’न्त्येष्टि गरिएको हो ।
प्र’हरीका अनुसार, कनचनपुर जिल्लाको भीमदत्त नगरपालिका–७ हल्दुखालका ४७ वर्षी’य असई टेरलाई यही भदौ ८ गते सवारी चे’किङ गरिरहेका बेला लु६२प ९९०६ नम्बरको मोटरसाइलले ठ’क्कर दिएको थियो। ठ’क्करपछि घा’इते भएका उनको अन्नपूर्ण न्यू’रो अ’स्पतालमा उप’चार भइरहेकोमा शुक्रबार ज्या’न गएको प्र’हरी प्र’धान का’र्यालयले जनाएको छ।
मृ’त्युपछि टेरको श’व शनिबार बिहान ९ बजे सिम्रिक एयरको हेलि’कोप्टरमार्फत कञ्चनपुर ल्याइ भीमदत्त नगरपालिका–११ भुजेलास्थित आर्यघाँटमा अन्ति’म सं’स्कार गरिएको जिल्ला प्र’हरी कार्यालय क’ञ्चनपुरले जनाएको छ।
अ’न्त्येस्टिका क्रममा प्र’हरीको एक टु’कडीले उनलाई शो’क स’लामी अ’र्पण गरेको बताइएको छ।