सेनि’टाइजर पिएका बराइलीको उपचारका क्रममा मृ’त्युु

सेनि’टाइजर पिएका बराइलीको उपचारका क्रममा मृ’त्युु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १२ भाद्र २०७८
  • 6.6K
    Shares

पानी पिउदै

कैलालीमा सेनि’टाइजर पिएका एक जनाको मृ’त्यु भएको छ । भदौ ९ गते सेनिटाइजर पिएका धनगढी उपमहानगरपालिका–१२ का टीकाराम बराइलीको उप’चारका क्रममा शुुक्रबार मृ’त्युु भएको प्र’हरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुुसार सेनि’टाइजर पिएका बराइली स्वा’स्थ्यमा समस्या देखिएपछि शुुक्रबार जुुगेडामै स्थानीय मेडिकलमा पुुगेका थिए ।

सामान्य उपचारपछि घर फर्किएका उनको स्वा’स्थ्य अवस्था गम्भीर भएपछि त्यसै दिन राति धनगढीकै निसर्ग अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृ’त्युु भएको प्रह’रीले जनाएको छ । तर उनले सेनि’टाइजर किन पिए भन्ने कुरा नखुुलेको प्र’हरीले बताइएको छ ।

जिल्ला प्र’हरी कार्यालय कैलालीका अनुुसार सेनि’टाइजर पिएका बराइली स्वा’स्थ्यमा समस्या देखिएपछि शुुक्रबार जुुगेडामै स्थानीय मेडिकलमा पुुगेका थिए ।

सामान्य उप’चारपछि घर फर्किएका उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि त्यसै दिन राति धनगढीकै निसर्ग अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृ’त्युु भएको प्र’हरीले जनाएको छ । तर उनले सेनि’टाइजर किन पिए भन्ने कुरा नखुुलेको प्र’हरीले बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार