को’रोना संक्र’मणका कारण लामो समयदेखि रोकि’एको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परी’क्षा सञ्चा’लन हुने भएको छ। तो’किएका मापद’ण्ड पूरा गरेर आगामी बिहिबारबाट परी’क्षा सञ्चा’लन हुने यातायात व्य’वस्था वि’भागले जनाएको छ।
महामा’रीको जो’खिम कायमै रहेकाले नि’श्चित मापद’ण्ड पालना गरी परीक्षा स’ञ्चालन गरिने वि’भागका सू’चना अधि’कारी लोकनाथ भुसालले बताए। वि’भागले लाइ’सेन्स परी’क्षा स’ञ्चालन तथा व्यव’स्थापनसम्ब’न्धी मापद’ण्ड २०७८ तय गरिसकेको छ। लाइसे’न्सको लि’खित तथा प्र’योगात्मक परी’क्षा सं’चालन गर्न देशभरका २१ वटा यातायात कार्यालयलाइ पत्रा’चार गरेको छ ।
परी’क्षार्थीहरूलाई ट्रा’यल हुने समय तोकी २४ घन्टाअगाडि जान’कारी गराइने वि’भागले जनाएको छ। तोकि’एको समयमा उप’स्थित नभए सो दिनका अन्य सि’फ्टमा समेत सामेल हुन नपा’उने वि’भागको भनाइ छ। परी’क्षा स’ञ्चालन गर्दा एक सि’फ्टमा बढीमा ५० जना परी’क्षार्थी मात्रै सामेल गराइने मापद’ण्डमा उल्लेख छ।
मापद’ण्डअनुसार परी’क्षार्थीहरुले केन्द्रमा प्र’वेश गर्नुअघि मा’स्क, स्या’निटाइजर र पिउने पानीको व्यव’स्था आफैँ गर्नुपर्नेछ। परी’क्षा सुरु हुनु १५ मिनेट अगा’डि मात्रै केन्द्रमा उप’स्थित हुनुपर्ने छ। परी’क्षार्थीहरुले केन्द्रमा प्र’वेश गर्दा, शौ’चालय जाँदा अथवा नि’स्किदा भि’डभा’ड गर्न पाइने छैन।
परी’क्षार्थीको तापक्रम मा’पन गरेर प्र’वेश गराइने वि’भागले बताएको छ। तर लामो समयदेखि रो’किएको अनलाइन फारम भने अनि’श्चित देखिन्छ ।