लो’कदो’होरी गायक प्रकाश क;टवाल डेढ वर्ष जे’ल बसेर छु’टेका छन्।
होटल डाँफे डुम्रेका सञ्चा’लक लालकाजी गुरुङमा;थि आ’क्रमण गरेको आ’रोपमा प’क्राउ परेका लो’कदो’होरी गायक प्रकाश क’टवाल जिल्ला अ’दालत तनहुँको आ’देश वमो’जिम डेढ वर्ष जे’ल बसेर छु’टेका हुन ।
तनहुँका होटल व्यवसा’यीमा’थि आ’क्रमण गरेको आ’रोपमा पु’र्पक्षका लागि कारा’गार च’लान गरिएका चर्चि’त लो’कदो’होरी गायक प्रकाश कटु’वाल १८ महिनापछि रि’हा भएका हुन्,। लो’कदो’होरी गायक कट’वालले आफ्नो फेसबुकमा एक स्टा”टस लेखेर आफु जे’लबाट छु’टेको जान’कारी दिएका छन्।
०७६ फागृुन २ गते बेलुका कटु’वालसहित दुई जनाले गरेको आ’क्र’मणमा परेर ग’म्भीर घा’इते भएका होटल संचा’लक गुरुङकी छोरी सोनिकाले फागुन ५ मा ज्या’न मा’र्ने उ’द्योगमा कि’टानी जा’हेरी दिएपछि प्रह’रीले उनलाई प’क्राउ गरेको थियो। त्यस मु’द्दामा जिल्ला अ’दालत तनहुँले पु’र्पक्षका लागि थु’नामा रा’ख्न आ’देश दिएपछि उनी तनहुँ जिल्ला कारा’गारमा ब’न्दी जीवन बिताउदै आएका थिए।
प्र’हरीका अनुसार, ‘काठमाडौँबाट पोखरा जाने क्रममा कटु’वालकी श्री’मतीले डाँफे होटल अगाडी वा’न्ता गरेपछि सा’मान्य भना’भन भएको र भ’नाभनले झ’गडाको रुप लिँदा सोही दिन बेलुका गुरुङलाई गायक कटुवालसहित दुई जनाले आ’क्र’मण गरेका थिए।’ र’डले प्र’हार गर्दा व्यव’सायी गुरुङको टाउकोमा चो’ट लागेको थियो।
गुरुङलाई तीन दिन पोखरास्थित मणिपाल शि’क्षण अ’स्पतालमा उप’चार गरेपछि थप उप’चारको लागि अन्नपुर्ण न्यू’रो अ’स्पताल काठमाडौँ लगिएकोमा १३ दिनको उप’चारप’श्चात् डि’स्चार्ज भएर घर फ’र्किएका थिए।
कटु’वालले ‘सि’रानी टाङमुनी’, ‘यो र’क्सीको गन्ध’, ‘चो’र बिरा’लो पल्को’, ‘मोही खाउला बोट्कामा’, ‘फूल फूल्यो केशरी’, ‘छेकेन जामाले’, ‘सुन्दर रामेछाप ‘ लगायतका थुप्रै च’र्चित गीतहरू गाएका छन्।
यस्तो छ उनको फेसबुक स्टा’टस
#सम्पुर्ण मेरा संगीत प्रेमी साथीभाइ इष्टमित्र शुभचिन्त’कहरुमा नमस्कार छ।
#लगभग १८ मैना तपाईंहरूबाट टाढा हुन पुगे कैले कैले गन्त’व्य एकातिर बाटो अर्कोतिर चाहा’ना एकातिर बा’ध्यता अर्कोतिर भै’दिदो रहेछ।
#मलाई त्यस्तै भै’दियो त्यसैले म १८ मैनाको जे’ल जीवन पछि उहीँ ढ’लेको गिलासलाई उठाएर पानी भर्नी कोसि’समा छु सा’यद गि’लास फु’टेको भए म पानी भर्ने को’सिस पनि गर्न सक्दैन्थिए त्यसैले गिलास ढलेको हो फु’टेको हैन ढ’लेको गिलासलाई जुनै बेला पनि उठा’उन सकिन्छ।
#जहाज जतिनै मा’थी उडेपनी आखिर बस्नका लागि जमिनै आव’स्यकता पर्दछ आजबाट पुरै जेल मुक्त भएको छु।
काठमाडौ आइपुगिसकेको छु मेरो मोबाइल लक भएको कारणले कोहि साथीहरू संग सम्प’र्कमा आउन सकेको छैन। आज उहीँ पुरानै Ph. को सिम लिएर सबै संग सम्पर्कमा आउने बाचा गर्द छु र मेरो १८ मैने जे’ल जि’बनको पुरै बि’स्तृत विवरणका कथाहरूका ना’ली बेलि लिएर आउने छु।
एतिन्जेल तपाईहरुबाट टाढा हुने पुगे त्यसको लागि मा’फी माग्दै सदैव जसरी तपाईहरुको मायाको अपेक्षा गर्दछु।
धन्यवाद ।।।।।।