यति बेला पोखराको मणिपाल शि’क्षण अ’स्पताल पोखराका नव घरा’नियाँहरुले खरी’द गरेका समाचारहरु सार्व’जनिक भैरहेका छन्। वास्त’विक कुरा के हो सम्ब’न्धित पक्षले आधि’कारिक धार’णाहरु केही बाहिर ल्याएका छैनन्।
यदि साँच्चि’कै मणि’पाल शि’क्षण अ’स्पताल, पोखराका न’व घरा’नियाँहरुले ख’रीद गरेकै हुन् भने यस बारेमा केही त’थ्यहरुका बारेमा छलफल गर्न आब’श्यक दे’खिएको छ।
म ८/९ कक्षा पढ्दा होला, “पोखराको फूलबारीमा मणिपाल शि’क्षण अ’स्पताल बनाउन दिनुपर्छ” भनेर त्यति बेला अखिल (पाँचौं)ले हस्ता’क्षर सं’कलन अभि’यान चलाएको थियो। जतिबेला त्यस क्षेत्रमा नेपाली से’नाले ता’रो हा’न्ने अ’भ्यास गर्थ्यो, त्यस क्षे’त्रमा। त्यसको केही समयपछि पोखराको फूलबारीमा मणिपाल ह’स्पिटल बन्ने भयो भनेर हामीले खबर पायौं। लगत्तै ठुल्ठुला मेशिनहरु ल्याएर भवन बनाउन शुरु गरिए।
हेर्दाहेर्दै काँस र बयरघारीले झाङ्गिएको, त्यसमा पनि ठाउँ-ठाउँमा लगाइएका बदाम फिल्म हेर्न आउदा चोरेर खाने गरिएको त्यस झाडीमा ठुल्ठुला भवनहरु पनि बने। त्यही भवन बन्दा मेरो बुबाले मजदुरको रुपमा काम गर्नुहुन्थ्यो। म घर भलामबाट भात लिएर जान्थेँ। ती दिनहरु हिजै जस्तो लाग्छ। त्यति बेला शिक्षा मन्त्री रहेका मोदनाथ प्र’श्चितले मनिपालका अधिकारीहरुसंग एक्लै भेटे भन्थे। किन भेटे ? के गरे ? मलाई थाहा हुने कुरा भएन।
मणिपाल हस्पिटल बनाउन दिनुपर्छ भनेर हस्ताक्षर गरेको र मेरो बुबाले मज’दुरी गरेको त्यस ठाउँमा ठुलो हस्पिटल बन्यो। तर त्यहाँ उप’चार गर्ने बु’तो मसंग भएन। मात्र आक’स्मिक स्वा’स्थ्य सुबिधा पाउन संभव भो। मैले त्यहाँ उप’चार गर्न नसके पनि क्षमता हुनेले उप’चार गरे. त्यहाँ विभिन्न बि’शेषज्ञ सुबिधा पनि छन्। को’रोना महा’मारी हुँदा त धेरैलाई महँ’गो भए पनि सुबि’धा भयो नै।
अहिले आएर अचा’नक मणिपाल शि’क्षण अ’स्पताल बिक्री भयो भन्ने सुन्दा अलि’क नम’ज्जा लागेको छ। मणिपाल शि’क्षण अ’स्पताल कसरी बि’क्री हुनसक्छ ? प्र’मुख कुरा यही हो। मैले सुने अनुसार, मणिपाल शि’क्षण अ’स्पतालले ५० वर्षसम्म अ’स्पताल संचा’लन गर्ने र त्यसपछि सम्पू’र्ण स’म्पत्ति नेपाल सरकारलाई हस्ता’न्तरण गर्ने भनेर मणि’पाल र सरकारबीच सह’मति भएको छ।
सर’कारसंग भएको सह’मति बमो’जिम अब मणिपालले सरकारलाई सम्पूर्ण सम्पत्ति हस्तान्तरण गर्न झन्डै २० वर्ष बाँकी छ। यस्तो अवस्थामा सरकारसंग भएको सहमति नतोडी कसरी मणिपालले आफु खुशी आफ्नो जायजेथा बिक्रि गर्न सक्छ ?
मणिपाल शि’क्षण अ’स्पताल मात्र हैन, सम्पूर्ण स्वा’स्थ्य संस्थाहरु निजि समु’दायलाई बि’क्रि गर्ने हुन्न। किनकि को’रोनाको म’हामारीका बेला निजी क्षेत्रको अस’हयोगका कारण नेपाली जनताको स्वा’स्थ्यमाथि खेल’वाड भयो। त’सर्थ मणिपाल शि’क्षण अ’स्पताल निजी क्षेत्रलाई बे’च्ने हैन, यसको जि’म्मा सम्पूर्ण सर’कारले लिनु पर्छ।
सरकारले जि’म्मा लिएपछि नि’श्चित प्रतिशत सर्वसाधारण जनतालाई शेयर धनीका रुपमा सह’भागी गराएर मनिपाललाई आम नेपाली जनताको पहुँ’चमा पुग्ने बनाउनु पर्दछ। मणिपालले अ’स्पताल नि’जि क्षेत्रक नव घरा’नियाँहरुलाई बि’क्री गर्यो भनेर समा’चारहरु सार’जनिक भैरहदा यस बारेमा किन बोलिरहेको छैन ? सरकार! तत्काल सरकार र मनिपाल ब्यबस्था’पन बीच त्यति बेला भएको भनि’एको सम्झौ’तापत्र सार्वा’जनिक गर। सम्झौ’ता अनुसार काम नगर्ने र भाग्न खोज्ने मनिपाललाई का’नून अनु’सार काम गर्न बा’ध्य पार। नेपालमा स्था’पना भएपछि मणिपालले नेपालको का’नून मान्ने पर्छ।
मणिपालले न’क्शा पास नगरी भवन बनाएको भनेर पोखरा महानगरपालिका र मनिपालबीच अ’दालतमा मु’द्दा छ।
मणिपालले घरनक्सा पास दस्तुर २१ करोड ५७ लाख १२ हजार र वाता’वरण शुल्क १३ लाख ८ हजार एकसय ८२ रुपैयाँ ति’र्न बाँकी छ । ५८ औँ महालेखा प्र’तिवेदनले उ’क्त र’कम असु’ल्नुपर्ने देखाएको छ । मणिपालले आर्थि’क वर्ष २०७६/७७ को भूमिकर २१ लाख ९२ हजार सात सय ३५ रुपियाँ ति’र्न बाँ’की छ। त्यसको अला’वा आर्थि’क वर्ष २०७७/७८ को भूमिकर र सम्पत्तिकर समेत झन्डै २६ लाख तिर्न अझै बाँ’की रहेको पोखरा महानगरपालिकाले जनाएको छ।
मणिपाल शि’क्षण अ’स्पतालले सरकारी ब’क्यौता सरहका कर फ’र्छ्यौट नगरी उसले अ’स्पताल कसरी बि’क्री गर्न सक्छ ?
साँ’च्ची नै मणिपाल शि’क्षण अ’स्पताल नयाँ समुहले कि’न्ने हो भने कि त सरकारी ब’क्यौता नयाँ स’मुहले नै ति’र्ने सहमति गर्नुपर्छ , हैन भने मणिपाल स्व’यमले सरकारी ब’क्यौता ति’रेपछि सरकारसंगको सह’मति उल्ल’ङ्घन नहुने गरी अन्य प्र’क्रिया अघि बढाईनु पर्छ।
मणिपाल शि’क्षण अ’स्पताल ५० वर्ष सं’चालन गर्न सह’मति भएको छ। त्यसपछि सर’कारी स्वा’मित्वमा जाने सुनि’स्चितता गरिनुपर्छ। जुनसुकै बहा’नामा जसले चला’उन खोजेपनि जनताको अ’प्रत्यक्ष लगानी रहेको मणिपाल शि’क्षण अ’स्पतालका सेवा सु’बिधा व्यापा’री’करण हुनबाट रोकिनु पर्छ। त्यसको एक मात्र बिकल्प भनेको मणिपाल अ’स्पताल सं’चालन सरकारले नै गर्नु पर्छ।
यो त भयो मणिपाल र सरकारबीचको सम्झौ’ता कार्त्या’न्वयन र मणिपाल शि’क्षण अ’स्पताल सं’चालनका कुरा। अब रह्यो मणिपाल कि’न्न खो’ज्नेहरुका कुरा पनि गर्न यहाँ उप’युक्त छ।
पोखराका नयाँ व्यापा’रिक घरा’नियाँहरुले मणिपाल शि’क्षण अस्प’ताल कि’न्ने कुरा आएको छ। त्यस नयाँ स’मुहले मणिपाल शि’क्षण अ’स्पताल कि’नेपछि मनिपलले सर’कारलाई स’म्पत्ति फि’र्ता गर्ने अव’धिमा यी नयाँ स’मुहले पनि सम्पूर्ण जाय’जेथा नेपाल सरकारलाई हस्ता’न्तरण गर्न तयार छन् त ? के त्त्यस अव’धिमा स्वा’स्थ्य क्षे’त्रलाई व्यापा’रीकरण हुन् नदिने बारे नयाँ स’मुहले के सुनि’श्चितता दिन सक्छ ? मनिपालसंग अ’स्पताल कि’न्ने बारे प्रार’म्भिक सह’मति भैसकेको समा’चार सार्व’जनिक भएका छन्। मणिपालले सर’कारी ब’क्यौता सरह ति’र्न नयाँ समुह के तयार छ त ? हाल अहिले मणिपालले दिएको सेवा सुबिधाभंम्दा महँ’गो नपर्ने गरी सुबि’धा दिन के नयाँ स’मूह तयार छ ?
नयाँ समुहले अर’बौं रुपियाँमा अ’स्पताल किन्ने कुरा सार्वज’निक भएको छ। के ती समुहका सम्पत्ति पार’दर्शी छन् ? तिनले सरकारी राज’स्व सही तरी’काले तिरेका छन् ? तिनीहरुको आ’र्थिक स्रोत के हो ? खोजी गरिनुपर्छ कि पर्दैन ? सरकार यसतर्फ पनि ध्या’न देओस।