नेपालमा थप १८०१ जनामा कोरोना संक्रमण पुष्टि, १९२४ जना संक्रमणमुक्त

नेपालमा थप १८०१ जनामा कोरोना संक्रमण पुष्टि, १९२४ जना संक्रमणमुक्त


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ७ भाद्र २०७८
  • 3.5K
    Shares

छिल्लो २४ घण्टामा नेपालमा थप १८०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९२४ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो तीन दिनयता कोरोनाभाइरस संक्रमित भन्दा निको हुनेको संख्या धेरै रहेको छ ।

​स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ११ हजार ३२६ जनामा कोरोना परीक्षण गर्दा १८०१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २४ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ जना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार