चितवनको राप्ती नगरपालिकामा भएको सुजिता भण्डारी मृ’त्यु प्र’करणमा आ’त्मह’त्या दुरु’त्साहन मु’द्दाका अभियु’क्तलाई पू’र्पक्षका लागि जे’ल च’लान गरिएको छ ।
जिल्ला अ’दालत चितवनले आ’रोपीलाई ५० हजार ध’रौटी माग गरेकोमा ध’रौटी बुझाउन नसकेपछि अभि’युक्त सुकदेव भण्डारी जे’ल च’लान भएका हुन् ।
जिल्ला अ’दालतका श्रे’स्तेदार इश्वर आचार्यका अनुसार जिल्ला न्याया’धीश प्रकाशकुमार अधिकारीको इजला’सले थु’नछे’क ब’हसपछि निजलाई ५० हजार ध’रौटी माग गरेको थियो ।
मृ’तक सुजिताको ठूलो बुबाका छोरा सुकदेव वि’रुद्ध चितवन जिल्ला अ’दालतमा आ’त्मह’त्या दुरु’त्साहनमा मु’द्दा दा’यर भएको थियो । आमा अम्बिका भण्डारीले सुकदेववि’रुद्ध चितवन प्र’हरीमा साउन ६ गते उ’जुरी दिएकी थिइन् । त्यसको भोलिपल्ट नै प्र’हरीले सुकदेवलाई काठमाडौंबाट प’क्राउ गरेको थियो ।
राप्ती नगरपालिका–३ की २३ वर्षी’य सुजिता असार ११ गते बिहानै घरबाट निस्केकी थिइन् । अपह’रणमा परेको भन्ने परिवारले दिएको सू’चनाका आधारमा प्र’हरीले सुजिताको खो’जी गरेको थियो । तर, घरबाट निस्केको नौ दिनपछि असार २० गते साँझ उनको श’व जंगलमा भे’टिएको थियो ।
काठमाडौं त्रिवि शिक्षण अस्पतालमा पो’स्टमा’र्टम भए पनि मृ’त्युको कारण खुल्न सकेको थिएन । यस घ’टनाबारे चितवन प्र’हरीले गरेको पत्रकार सम्मेलनमा हा’डना’ता सम्ब’न्धभित्र सुजिता प्रेम स’म्बन्धमा परेपछि आ’त्मह’त्या गरेको प्र’हरी अनुस’न्धानको नि’ष्कर्ष प्र’स्तुत गरिएको थियो ।