एम्बुलेन्स ट्रकमा ठो’किँदा को’रोना संक्र’मणमु’क्त भै घर फर्किदै गरेका व्य’क्तिको मृ’त्यु

एम्बुलेन्स ट्रकमा ठो’किँदा को’रोना संक्र’मणमु’क्त भै घर फर्किदै गरेका व्य’क्तिको मृ’त्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० जेष्ठ २०७८
  • 9.8K
    Shares

दुर्घटनाग्रस्त एम्बुलेन्स

एम्बुलेन्स ट्रकमा ठो’किँदा मकवानपुरको नवलपुरमा एक जनाको मृ’त्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरमा ना६ख ४३८० नम्बरको ट्रकमा प्र १००५ च ३६३८ नम्बरको एम्बुलेन्स ठो’किँदा दु’र्घटना भएको जिल्ला प्र’हरी कार्यालय मकवानपुरले जनाएको छ ।

उ’क्त दुर्घ’टनामा परेर एम्बुलेन्समा सवार सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ४ का ६६ वर्षीय जितबहादुर थिङको मृ’त्यु भएको मकवानपुर प्र’हरीका प्र’वक्ता जयश्वर रिमालले जान’कारी दिए ।

जेठ ६ गते को’रोना संक्र’मण पु’ष्टि भई उप’चारप’श्चात चितवनको भरतपुरबाट डि’स्चा’र्ज भएका थिङलाई लिएर घरतिर जाँदै गर्दा प्र १००५ च ३६३८ नम्बरको एम्बुलेन्स दुर्घ’टनाग्र’स्त भएको प्रा’प्त समाचारमा जनाइएको छ।

प्रा’प्त जा’नकारी अनुसार, ‘एम्बुलेन्समा सवार अन्य ३ जना पनि घा’इते भएको र उनीहरुको हेटौंडाको चुरेहिल अ’स्पतालमा उप’चार भइरहेको डिएसपी रिमालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार