तनहुँको शुक्लागण्डकी– २, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार एक महिला मृ’त फे’ला परेकी छिन्।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ घर भई हाल शुक्लागण्डकी– २, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षी’या नि’रीमाया पाइजा मगर सेती नदीको कि’नारमा मृ’त फे’ला परेकी हुन् ।
हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा श’व फे’ला परेको इलाका प्र’हरी कार्यालय बेलचौताराका प्र’हरी निरी’क्षक ज्ञानबहादुर खड्काले जान’कारी दिए ।
स्थानी’यले बे’वारिसे अव’स्थामा महिलाको श’व देखेपछि प्र’ह’रीलाई खबर गरेका थिए । प्र’हरी निरी’क्षक खड्काले घ’टनाका वि’षयमा थ’प अनु;’सन्धान भइरहेको बताए ।