झन्डै एक महिना नवलपुरको सदरमुकाम कावासोतीमा शृं’खलाब’द्ध चो’री गर्ने का’र्यमा सं’लग्न दुई जनालाई प्रहरीले प’क्राउ गरेको छ।
हाल जिल्ला प्र’हरी कार्यालय नवलपुरर्को हिरा’सतमा रहेका अभियु’क्तहरुमा कावासोती १ का २७ वर्षीय कृष्णबहादुर परियार र देवचुली १६ का ३९ वर्षीय मोटे हरि भन्ने हरिजन दर्जी रहेको प्र’हरीले जनाएको छ। थप एक जना अ’झै फ’रार रहेको प्र’हरीको दाबी छ।
उनीहरुलाई प्र’हरीले एक पत्रकार सम्मेलन आयोजना गरी सार्व’जनिक गरेको छ। पत्रकार सम्मेलनमा जिल्ला प्र’हरी कार्यालय नवलपुरका प्र’हरी नायव उपरीक्षक दिलीपकुमार गिरीले दिएको जानकारी अनुसार, उनीहरुले चो’री गरि लु”काई राखेका सुनचाँदी, टेलिभिजन, भाँडाकुँडा, खाद्य सामग्री, मोबाइल सेट तथा मोबाइल सेट, चो’रीको बेला प्र’योग गर्ने हति’यार समेत बरा’मद गरेको छ ।
उनीहरुले बैशाख २३ देखि जेठ १५ सम्म घरमा कोही नभएको अवस्था’मा विभिन्न ५ घरमा चो’री गरेको प्र’हरी अनुस’न्धानमा खुलेको छ ।
उनीहरुले पांच घरबाट करिब १३ लाख रुपियाँ बराबरको धनमाल चो’री गरेको पि’डितहरुले दा’बी गरेका छन्। तर प्र’हरीले हालसम्म करीब छ लाख बरा’बरको धन’माल मात्र बरा’मद गरिएको जनाएको छ ।