प’हिरोमा पु’रिएर तनहुँमा एक जना महिलाको नि’धन भएको छ।
तनहुँको व्यास नगरपालिका वडा नम्बर १ निर्मल नगरको छा’ब्दी खोला दो’भानमा पहिरोले पु’रिएर एक महिलाको नि’धन भएको हो।
घर पछाडिबाट ख’सेको पहिरोले काठको बलो ख’सेर पु’र्दा घा’इते बनेकी ६३ वर्षीया सरस्वती घर्तीको नि’धन भएको प्रहरीले जान’कारी दिएको छ।
पहिरोमा पु’रिएर घाइते अव’स्थामा उ’द्धार गरी उप’चारका लागि अस्प’ताल लैजाने तयरी हुँदै गर्दा उनको नि’धन भएको प्राप्त जानका’रीमा उल्लेख छ।
उनलाई उपचा’रका लागि अस्प’ताल लैजाने त’यारी गर्दै गर्दा ज्यान गएको बताइएको छ।
जिल्ला प्र’हरी कार्यालय तनहुँका प्र’हरी नायब उपरी’क्षक युवराज तिमल्सेनाका अनुसार, घर पू’र्ण भ’त्किए पनि अरु मानवी’य क्ष’ति भने भएको छैन। फाइल फोटो