स्याङ्जामा २२ वर्षीया युवती बला’त्कृत, ६० वर्षीय बृद्ध प’क्राउ

स्याङ्जामा २२ वर्षीया युवती बला’त्कृत, ६० वर्षीय बृद्ध प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १२ जेष्ठ २०७८
  • 5.1K
    Shares

जिल्ला प्रहरी कार्यालय स्याङ्जा

स्याङ्जामा २२ वर्षीया एक युवती ब’लात्कृत भएकी छिन।  बाख्रा चराउन जङ्गलमा गएकी बिरुवा गाउँपालिका–४ खुदीकी ती युवती ब’ला’त्कृत भएकी हुन्।

उनलाई ब’ला’त्कार गरेको आ’रोपमा प्र*हरीले सोही ठाउँ बस्ने ६० वर्षीय  दुर्गाबहादुर द’मैलाई प’क्राउ गरेको जिल्ला प्र*हरी कार्यालय स्याङ्जाले जनाएको छ।

अभि’युक्त द’मै’बिरु’द्ध जिल्ला अदालत स्याङ्जामा ज’बरज’स्ती क’रणी सम्बन्धि मु’द्दा दर्ता भई आबश्यक अनु’सन्धान भइरहेको जिल्ला प्र*हरी कार्यालय स्याङ्जाका प्र*हरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार