कास्कीको माछापुच्छ्रे गाउँपालिकाका वडा सदस्य मगरको नि’धन

कास्कीको माछापुच्छ्रे गाउँपालिकाका वडा सदस्य मगरको नि’धन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ जेष्ठ २०७८
  • 5.6K
    Shares

डासदस्य कैले मगर, janasanchar

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर १ का वडासदस्य कैले मगरको नि’धन भएको छ ।

नेपाली काँग्रेसको तर्फबाट विंस २०७४ को स्थानीय तहको निर्वा’चनमा वडासदस्य पदमा निर्वा’चित ५५ वर्षीय मगरको सोमबार नि’धन भएको वडाध्यक्ष बीरेन्द्र गुरुङले जानकारी दिए ।

नेपाली काँग्रेस वडा इकाई समितिको सदस्य समेत रहेका उनी पेटसम्ब’न्धी रोगबाट ग्र’सित थिए। उनको सोमबारै अ’न्तिम सं’स्कार गरिएको छ।

स्व. मगरको श्रीमति, तीन छोरी र दुई छोरा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार