नेकपा माओवादी केन्द्र कपिल’वस्तुका नेता दीपक पाण्डेको नि’धन भएको छ।
गत जेठ ५ गते कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा गो’ली ला’गेर घा’इते भएका पाण्डेको काठमाडौँस्थित शि’क्षण अस्पतालमा उप’चारको क्र’ममा सोमबार साँझ नि’धन भएको हो । उनीसंगै घा’इते भएका भारत घर भएका २६ वर्षी’य अयाज अ’ख्तर मुस’लमानको जिल्ला अस्प’ताल तौलि’हवामा उप’चार भइ’रहेको छ । ।
लु.९ प. ८५२१ नम्बरको मोटर’साइकलमा जर्लैया’खोलाबाट तौलि’हवा’तिर आउँदै गरेका पाण्डे’सहितको तीन जनालाई अ’ज्ञात स’मुहले गो’ली प्र’हार गरेको प्र’हरीको दा’बी छ।
भारत घर भएका ३६ वर्षी’य को मोह’म्मद इसाद खा’नले च’लाएको त्यस मोटरसा’इकलमा प’छाडिबाट एउटा मोटरसा’इकलमा आएका तीनजनाले पे’स्तोलबाट तीन राउ”ण्ड गो’ली हा’नेर भा”गेका थिए । अया’जको बायाँ हातको कु’ममा गो’ली ला’गेको छ । उनको
त्यस घ’टनामा संल’ग्न रहेको आरोपमा प्रह’रीले जनता समाजवादी पार्टीको कपिलवस्तु जिल्ला समिति सदस्य कपिलवस्तु नगरपालिका–१ घर भएका ३९ वर्षीय ओमप्र’काश यादवसहित दुई जनालाई जेठ ८ गते प’क्राउ गरेको थियो। उनीसँगै प्रहरीले ३३ वर्षीय साकिर अलि पा’खियालाई पनि प’क्राउ गरेको छ ।