माटोको ढि’स्कोले पु’रिएर गोरखामा दुई मज’दुरको मृ’त्यु

माटोको ढि’स्कोले पु’रिएर गोरखामा दुई मज’दुरको मृ’त्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० जेष्ठ २०७८
  • 4.7K
    Shares

माटोको ढि’स्कोले पु’रिएर गोरखामा दुई मज’दुरको मृ’त्यु भएको छ ।

जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोककुमार गुरुङको गोरखाको सिरानचोक गाउँपालिका–१ माथि’ल्लो भिर’सिङमा निर्माणा’धीन घरको कम्पा’उण्ड नि’र्माणमा खटि’एका दुई मज’दुरको माटोको ढि’स्कोले पु’रिएर मृ’त्यु भएको हो ।

माटोको ढि’स्कोले पुरिँ’दा स्थानीय बासिन्दा समेत रहेका दुई मज’दुरहरु ४८ वर्षीय काले गुरुङ र ३५ वर्षीय भिम बहादुर गुरुङको मृ’त्यु भएको प्रहरीले जनाएको छ । पर्खाल नि’र्माणका लागि जग ख’न्ने क्रम’मा सोमबार उनीहरु माटोको ढि’स्कोले पु’रिएको बता’इएको छ।

माटोको ढि’स्कोले पु’रिएका दुवै मज’दुरलाई उ’द्धार गरी उप’चारका लागि जौवारी प्राथ’मिक स्वा’स्थ्य केन्द्रमा पठाइ’एकोमा त्यहीं उनीहरुको साँझ करिब सात बजे  मृ’त्यु  भएको प्राप्त समाचारमा जना’इएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार