प्रहरी जवान कार्यालय परिसरभित्रै झुन्डि’एको अवस्था’मा भे’टिए

प्रहरी जवान कार्यालय परिसरभित्रै झुन्डि’एको अवस्था’मा भे’टिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ९ जेष्ठ २०७८
  • 8.2K
    Shares

कालिका प्रहरी चौकी बर्दिया

बर्दियामा एक प्रहरी जवानले कार्यालय परिसरभि’त्रै झुन्डि’एर आ’त्मह’त्या गरेका छन्।

पाल्पा रम्भा गाउँपालिका घर भएका २५ वर्षीय प्रहरी जवान कुशल खाम्चाले बर्दियाको कण्ठपुरस्थित कालिका प्रहरी चौकी परिसरमा नै झु’न्डिएर आ’त्मह’त्या गरेका हुन् ।

प्रहरी जवान कुशल खाम्चालाई प्रहरी चौकी परिसरभित्र रहेको अम्बाको रुखमा प्लाष्टि’कको डो’रीले पा’सो लगा’एर झुन्डि’एको अव’स्थामा भेटि’एको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।  उनलाई एक महिनाअघि बाँकेस्थित गणबाट थप मद्दतका लागि बर्दिया झिका’इएका थियो ।

श’व पोष्ट’मार्टमका लागि जिल्ला अस्पताल गुलरिया पुर्या’इएको छ । घटनाका विषयमा अनुस’न्धान भईर’हेको डीएसपी शाहीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार