हिमाली म्याराथन दौड प्रतियो’गिताका १६ जना प्रति’योगीको जाडोले कठ्यां’ग्रिएर मृ’त्यु, पाँच जना बे’पत्ता

हिमाली म्याराथन दौड प्रतियो’गिताका १६ जना प्रति’योगीको जाडोले कठ्यां’ग्रिएर मृ’त्यु, पाँच जना बे’पत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ९ जेष्ठ २०७८
  • 5.5K
    Shares

चीनमा आयोजित १०० किलोमिटरको क्रस कन्ट्री हिमाली म्याराथन दौड प्रतियोगिताका बिरामी प्रतियोगी

चीनमा आयोजित १०० किलोमिटरको क्रस क’न्ट्री हिमाली म्याराथन दौड प्रतियो’गिताका १६ जना प्रतियोगीको जाडोले कठ्यां’ग्रिएर मृ’त्यु भएको छ भने पाँच जना बेप’त्ता भएका छन्।

चीनको गान्सु प्रान्तमा आयोजना गरिएको १०० किलोमिटरको क्रस कन्ट्री हिमाली म्याराथन दौड प्रतियो’गिता भइरहेको बेला एक्का’सि मौसम ख’राब भएपछि कठ्यांग्रि’एर प्रतियो’गीहरुको मृ’त्यु भएको जनाइएको छ ।

पर्यटकीय क्षेत्रको रुपमा चर्चित बैयीन सहरको जङताइ भन्ने ठाउँमा स्थानीय समय अनुसार शनिबार बिहान ३ बजे यो घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

मौसम अचा’नक गड’बड भएर प्रति’योगीहरुलाई अ’सर गरेपछि तत्कालै घटनास्थ’लमा उद्धा’रकर्ताहरु परिचालन गरिएको थियो । उनीहरुले नै मृ’तक र घाइ’तेहरुलाई उ’द्धार गरेका थिए । घटनामा परी केही प्रतियो’गिहरु घा’इते भएका र उनीहरुको उप’चार भइरहेको अधिकारीहरुले जान’कारी दिएका छन् । प्रतियो’गितामा १७२ जना प्रतियोगी सहभागी भएका थिए ।

 

प्रतिक्रिया