स्कुटर चढेर हिडेका ढुंगाना बेगनासतालमा मृ’त भे’टिए

स्कुटर चढेर हिडेका ढुंगाना बेगनासतालमा मृ’त भे’टिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ८ जेष्ठ २०७८
  • 5.7K
    Shares

डुबेर मृत्यु

बेगनासतालमा एक युवक मृ’त अव’स्थामा भे’टिएका छन् । कास्की जिल्लाकाे पोखरा महानगरपालिका –२६ जल’धारेका ३१ वर्षीय निराजन ढुंगाना वेगनासतालमा मृ’त भेटि’एकाे प्रहरीले जनाएकाे छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले दिएको जान’कारी अनु’सार निराजन शुक्रबार दिउँसो साढे चारबजे स्कु’टरमा वि’ना सू’चना घरबाट निस्कि’एका थिए । खो’जी गर्ने क्र’ममा वेगनास तालमा मृ’त अव’स्थामा भेटि’एको प्रहरीको दा’बी छ । घटनाबारे थप अनु’सन्धान गरि’रहेको प्रहरीले जनाएको छ । सांकेतिक तस्बीर 

प्रतिक्रिया
सम्बन्धित समाचार