निर्माणाधीन मोटरेबल पुलबाट ख’सेर ताप्लेजुङमा एक मजदुरको मृ’त्यु

निर्माणाधीन मोटरेबल पुलबाट ख’सेर ताप्लेजुङमा एक मजदुरको मृ’त्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ जेष्ठ २०७८
  • 4.5K
    Shares

building bridge, janasanchar ,निर्माणाधीन पुलबाट खसेर मृत्यु ,

निर्माणाधीन मोट’रेबल पुलबाट ख’सेर गएराती ताप्लेजुङमा एक मजदुरको मृ’त्यु भएको छ।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—६ तामोरस्थित तमोर करिडोरअन्तर्गत निर्मा’णाधीन मोटरेब’ल रानीपुलबाट ख’सेर बारा जिल्लाको सिमरा घर भएका २६ वर्षीय श्यामसुन्दर चौधरीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

मोटरे’बल पुल निमार्णका क्रममा बुधबार साँझ ७ बजेको समयमा खसेका चौधरीको घटनास्थ’लमा नै मृ’त्यु भएको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार