१५ हजारको अक्सिजन सिलिन्डर ४१ हजारमा बि’क्री गर्ने तीन जना प’क्राउ

१५ हजारको अक्सिजन सिलिन्डर ४१ हजारमा बि’क्री गर्ने तीन जना प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ जेष्ठ २०७८
  • 6.3K
    Shares

cylinder seller, janasanchar ,अधिक मुल्यमा अक्सिजन सिलिन्डर बिक्रेता

१५ हजार मूल्य पर्ने भरिएको सिलिन्डर ४१ हजारमा बि’क्री गर्न लागिर’हेको अवस्था’मा तीन जनालाई प्रहरीले ललितपुरबाट प’क्राउ गरेको छ।

प’क्राउ पर्नेहरुमा वाकोट विदुर घर भई सातदोबाटो बस्ने रामकृष्ण घिमिरे, मकवानपुर हेटौंडा घर भई लगनखेल बस्ने नवराज खनाल र धादिङ घर भई ललितपुरको इमाडोल बस्ने राम शरण अधिकारी छन् ।

उनीहरुलाई अक्सिजन ग्यासको कृति’म अभाव सिर्जना गरी बढी मू’ल्यमा बि’क्री गर्ने गरेको गोप्य सूचनाको आधार प्रहरीले प’क्राउ गरेको थियो ।

प्रहरीले अक्सिजन सिलि’न्डर कालो’बजार गर्ने उनीहरुलाई का’लोबजार र सामा’जिक अपराध ऐन, २०३२ अन्तर्गतको कसु’रमा अनुस’न्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार