श्रीमान् बिदेशमा रहेकी एक महिला मृ’त भेटि’एपछि तनहुँबाट एक युवा प’क्राउ

श्रीमान् बिदेशमा रहेकी एक महिला मृ’त भेटि’एपछि तनहुँबाट एक युवा प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ जेष्ठ २०७८
  • 5.6K
    Shares

जिल्ला प्रहरी कार्यालय तनहुँ , tanahun police , janasanchar

श्रीमान् बिदेशमा रहेकी एक महिला मृ’त भेटिए पछि प्रहरीले तनहुँबाट एक युवालाई प’क्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, तनहुँको व्यास नगरपालिका–१० परेवाडाँडा नजिक सत्ताइस वर्षीया मनुमाया थापा मङ्गलबार आफ्नै घरको कोठामा मृ’त फे’ला परेकी थिइन्। मृ’तकका श्रीमान् रोज’गारीका लागि भारतमा रहेको बताइएको छ ।

मृ’त भेटि’एकी ती महिलाको ह’त्या भएको हुन’सक्ने भन्दै स्थानीय’वासीले अनु’सन्धान गर्न माग गरेका छन् । प्रहरीले भने अनुस’न्धानका लागि भनेर एक युवकलाई प’क्राउ गरेको छ।  तर ती युवकको पहि’चान खुला’एको छैन।  त्यस घटना सम्ब’न्धमा आबश्यक अनुस’न्धान भैर’हेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार