कास्की कांग्रेस’द्वारा को’रोना संक्र’मितका लागि दुई वटा एम्बु’लेन्स स’ञ्चालन

कास्की कांग्रेस’द्वारा को’रोना संक्र’मितका लागि दुई वटा एम्बु’लेन्स स’ञ्चालन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १ जेष्ठ २०७८
  • 8K
    Shares

janasanchar ,नेपाली कांग्रेस कास्कीद्वारा संचालित एम्बुलेन्स

नेपाली कांग्रेस कास्कीले आजबाट को’रोना संक्र’मितका लागि एम्बु’लेन्स सञ्चा’लन गरेको छ।

हिमालय अर्गनाइ’जेशनको आयान इन्टर’कन्टिनेण्टलकी प्रवन्ध निर्दे’शक एवं नेपाली काँग्रेस महिला विभाग सदस्य मिलन थापाले एम्बुले’न्सका लागि उपल’ब्ध गराएको दुई वटा फोर्स गाडीमार्फत नेपाली कांग्रेस कास्कीले आजबाट को’रोना संक्र’मितका लागि एम्बुले’न्स सञ्चा’लन गरेको हो ।

एम्बुले’न्सका लागि थापाले नेपाली कांग्रेस कास्कीलाई ग.३.च ८८२ र ग.३.च २२६० नम्बरका गाडी उपल’ब्ध गराएकी छिन ।

आज एक समा’रोहका बीच कास्की काँग्रेसका सचिव देवेन्द्र रानाभाट, प्रवक्ता नवीन सिग्देल र नेपाली काँग्रेस क्षेत्र नं १(ख) सभापति कृष्ण कोइराला र समाज’सेवी ध्रुव थापाको उपस्थि’तिमा पोखराको चाउथेबाट शनिवार साँझ एम्बु’लेन्स सेवा शुभा’रम्भ गरिएको नेपाली कांग्रेस कास्कीले जनाएको छ।

एम्बुले’न्स सेवाका लागि पार्टीका पदा’धिकारी एवं क्षेत्रीय सभा’पतिहरुले पार्टी सचिव देवेन्द्र रानाभाटको मोवाइल नम्बर ९८४६०२६७६६ र कार्यालयका मुख्य सचिव विजयराज अधिकारीको मोवाइल नम्बर ९८५६०५४२२२ मा सम्प’र्क गरि सम’न्वय गर्न सकिने प्राप्त समाचारमा जनाइ’एको छ ।

त्यस अवस’रमा कास्की काँग्रेसका सभापति कृष्ण केसीले सम’स्यामा परेकाहरुलाई अस्पता’लसम्म ल्या’उनका लागि आव’श्यक सम’न्वय गर्न पार्टीका सबै इकाइलाई निर्दे’शन दि’ए । ‘सं’क्रमितका लागि नै एम्बुले’न्स सेवा हो, सभापति केसीले अघि भने, सम’स्यामा परेकाको सहयो’गमा जु’ट्न पार्टीका सबै नेता तथा कार्यक’र्तालाई आग्र’ह गर्दछु।’

को’रोना संक्र’मितलाई अस्पतालसम्म पुग्न अह’सज भएको र महं’गो शु’ल्क समेत तिनु’पर्ने भएकाले उनीहरुको सहज’ताका लागि निःशु’ल्क रुपमा एम्बुलेन्स’ संचा’लन गरि’एको नेपाली कांग्रेस कास्कीका प्रबक्ता नबिन सिग्देलले जान’कारी दिए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार