चारव’र्षीय बा’लकलाई ठ’क्क’र दि’एर भा’गेका सर्लाहीका एक वडा’ध्यक्षलाई प्रहरीले प’क्राउ गरेको छ।
सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १३ का व’डाध्यक्ष जयनारायण यादवलाई प्रहरीले प’क्राउ गरेको हो।
प्रहरीका अनुसार, उनले चला’एको भारतीय नम्बर प्लेट बिआर ३० एस ९२४५ नम्बरको मोटरसाइकलले गत शनिबार साँझ साढे ६ बजे बरहथवा नगरपालिका वडा नम्बर ३ भगवतीपुरस्थित भित्री सडक’खण्डमा चारवर्षी’य बालक आदित्य महतोलाई ठ’क्कर दिए’को थियो । ठक्क’रबाट ग’म्भीर घा’इते भएका बा’लकको उप’चारका क्रममा मृ’त्यु भएको थियो।
घटनापछि वडाध्यक्ष यादव भने फ’रार भ’एका थिए।
सवा’री ज्या’न मु’द्दामा फ’रार रहेका उनलाई प्रहरीले बिहीबार प’क्राउ गरेर आबश्यक अनु’सन्धान शु’रु गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जान’कारी दिए।