न’क्कली पत्रकार प्रहरीको खो’रमा, कार’बाही हुने

न’क्कली पत्रकार प्रहरीको खो’रमा, कार’बाही हुने


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३१ बैशाख २०७८
  • 8.6K
    Shares

janasanchar ,नक्कली पत्रकार बिजय लामिछाने

पोखरामा घाँटीमा कार्ड भि’रेको मान्छे देखे ड्यु’टीमा बसेका प्रहरीहरुले “पत्रकार” सम्झेर नरोकी पठाउछन।  तर चितवनको प्रहरीले कार्ड भिरे’र हि’डेको व्यक्तिलाई चेकजाँ’च गर्दा नक्क’ली पत्रकार भएको फेला पा’रेपछि पक्राउ गरेर हिरा’सतमा राखेको छ।

“प्रेस” लेखेको कार्ड घाँटीमा भिरेर गैंडाकोटबाट चितवनको नारायणगढस्थित पुल्चोकतिर आउंदै गरेको व्यक्तिलाई प्रहरीले रोके।  “को’रोना महामा’रीको बेला कता हिडेको “भनेर सोधे पनि।  तर उनले आफु रिपोर्टर भएको जि’किर गरे।  ड्युटीमा रहेका प्रहरीले पत्रकारको कार्ड देखाउन अनुरोध गरे।  जब उनले आफुलाई पत्रकार भन्दै जि’किर गरेको कार्ड देखाए, प्रहरीहरु तीन छ’क परे।

उनले देखाएको कार्ड गैँडाकोटस्थित आमा डिजिटल फ्लेक्स प्रिन्टको नाममा भे’टियो।  प्रहरीले शं’का लागेर सोध’पुछ गर्दा कुनै सञ्चारमाध्यमको सम्वाददाता नभएको पुष्टि भएपछि नवलपुरको गैँडाकोट ५ का २२ वर्षीय बिजय लामिछानेलाई नियन्त्र’णमा लिएको छ।

प’क्राउ परेका लामिछानेमा’थि थप अनुस’न्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा सूचना अधिकारी सरोज गिरीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार