उच्च अदालत पाटनको हेटौडा इजलास सुरक्षामा खटिएका सई खत्री मृ’त भे’टिए

उच्च अदालत पाटनको हेटौडा इजलास सुरक्षामा खटिएका सई खत्री मृ’त भे’टिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २५ बैशाख २०७८
  • 5.8K
    Shares

वागमती प्रदेशको राजधानी हेटौडास्थित उच्च अदालत पाटनको इजलास सु’रक्षामा खटिएका एक जुनियर अधिकृत राप्ति खोलामा मृ’त भे’टिएका छन्।

उच्च अदालत पाटनको हेटौँडा इजलास सु’रक्षामा खटिएका ४७ वर्षीय  प्रहरी नायब निरीक्षक (सई) केशवबहादुर खत्री आज राप्ती खोलामा मृ’त भे’टिएका हुन् ।

गोरक्षश्वर मन्दिर नजिक खोलामा डु’बेको अवस्थामा खुट्टाको भाग र बाँकी भाग बाहिर रहेको अवस्थामा उनको श’ब  फेला परेको प्रहरीले जनाएको छ । स्थानीयवासीले श’व देखेर प्रहरीलाई खबर गरेको मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

घटनाको प्रा’रम्भिक अनु’सन्धानमा खत्रीले वि’ष’ से’वन गरेको हुन सक्ने आ’शंका गरिएको छ । घटनाबारे थप अनु’सन्धान भइरहेको डिएसपी रिमालले बताए । अद्यापि के कारणले मृ’त्यु भएको भन्ने विषयमा अनु’सन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार