भीरमा टिकटक बनाउने क्रममा ल’डेर उदयपुरमा एक युवाको मृ’त्यु

भीरमा टिकटक बनाउने क्रममा ल’डेर उदयपुरमा एक युवाको मृ’त्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २४ बैशाख २०७८
  • 6.7K
    Shares

भीरबाट लडेर मृत्यु , janasanchar

भीरमा टिकटक बनाउने क्रममा ल’डेर उदयपुरमा एकजनाको मृ’त्यु भएको छ ।

उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा ल’डेर धरान-५ का १८ वर्षीय सुवास परियारको मृ’त्यु भएको हो।

सुमो गाडी चढेर ओखलढुङ्गातर्फ जाँदै गरेका परियार उदयपुरको हर्देनीमा गाडी बिग्रिएपछि ओर्लिएर भिरमा टिकटक बनाउन थालेका थिए । टिकटक बनाउँदै गर्दा भिरबाट ल’डेर उनी ग’म्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक एसपी (एसपी) भिमप्रसाद दाहालका अनुसार घाइते परियारलाई कटारी अस्पताल लैजादै गर्दा बाटामै मृ’त्यु भएको हो ।

घटनास्थलमा प्रहरी टोली गइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार