विश्वप्रसिद्ध भारतीय क्रिकेटर सचिन तेन्दुलकर कोरोना जितेर घर फर्किए

विश्वप्रसिद्ध भारतीय क्रिकेटर सचिन तेन्दुलकर कोरोना जितेर घर फर्किए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २७ चैत्र २०७७
  • 4.7K
    Shares

janasanchar ,क्रिकेटर सचिन तेन्दुलकर

विश्वप्रसिद्ध भारतीय क्रिकेटर सचिन तेन्दुलकर कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् । उनलाई अस्पतालले बिहीबार साँझ डिस्चार्ज गरेको हो । यद्यपि उनी अझै केही दिन होम क्वारेन्टिमा बस्ने छन् ।

२७ मार्चमा सचिन कोरोनाबाट संक्रमित भएको समाचार सार्वजनिक भएको थियो । उनी दुई अप्रिलमा अस्पताल भर्ना भएका थिए ।

अस्पतालबाट डिस्चार्ज भएपछि सचिनले आफ्ना शुभेच्छुक र उपचारमा संलग्न चिकित्सकहरुप्रति आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया