४२ दिनको नवजात शिशुलाई मारेको अभियोगमा  महिला पक्राउ

४२ दिनको नवजात शिशुलाई मारेको अभियोगमा  महिला पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २० चैत्र २०७७
  • 7.3K
    Shares

गिता कुँवर सुनार, janasanchar

४२ दिनको नवजात शिशुलाई कर्तव्य गरी मारेको अभियोगमा  प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

बाग्लुङ ढोरपाटन- ३ घोसाखानी घर भई कास्कीको अन्नपुर्ण गाँउपालिका २ नौडाँडा बस्ने २२ वर्षीया गिता कुँवर सुनारलाई  आफ्नै ४२ दिनको नवजात शिशुलाई शुक्रबार बिहान ११:३० बजे कर्तव्य गरी मारेको अभियोगमा पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास कुमार हमालले जानकारी दिए ।

सुनारलाई कर्तव्य ज्यान मुद्दामा पाँच दिन म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार