श्वेता खड्का आज विवाह बन्धनमा ,प्रेमिका सँगैको तस्विर सार्वजनिक(फिचर)

श्वेता खड्का आज विवाह बन्धनमा ,प्रेमिका सँगैको तस्विर सार्वजनिक(फिचर)


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ मंसिर २०७७
  • 8.7K
    Shares

नायिका श्वेता खड्का आज मंसिर २२ विवाह बन्धनमा बाँधिदै छिन् । उनले आजै धनगढीका विजयेन्द्र राउतसँग गोकर्ण रिसोर्टमा विवाह गर्दैछिन् । उनले विवाहकै दिन आफ्नो जीवनसाथीको तस्बिर सार्वजनिक गरेकी छिन् ।

उनले आइतबार सामाजिक सञ्जालमा मनछुने स्टाटस लेखेकी थिइन् जुन दिनभरी चर्चामा रहे ।

सोमबार बिहानै उनले ८ तस्बिरहरु सार्वजनिक गर्दै लेखेकी छिन्, ‘मेहन्दीको रङहरु सङ्गै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म … ।’ यी तस्बिरहरु बिहेको अघिल्लो दिन मेहेन्द्री सेरेमोनीका हुन् ।

शब्दमा जस्तै तस्बिरहरुमा उनी जीवनको नयाँ पानामा खुसी देखिन्छन् ।

हेर्नहोस् श्वेताको फेसबुकबाट लिइएका तस्बिरहरु-

प्रतिक्रिया