भरुवा बन्दुक र हतियार बनाउने सामग्रीसहित ६० वर्षीय बृद्ध पक्राउ

भरुवा बन्दुक र हतियार बनाउने सामग्रीसहित ६० वर्षीय बृद्ध पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० कार्तिक २०८३
  • 1.2K
    Shares

कैलाली, १९ कार्तिक २०८३।

भरुवा बन्दुक तथा हतियार बनाउन प्रयोग हुने सामग्रीसहित कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोहन्याल गाउँपालिका–३ का ६० वर्षीय लालबहादुर कामी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनलाई मोहन्याल गाउँपालिका–३ स्थित आफ्नै घरबाट पक्राउ गरिएको हो। उनको साथबाट एक थान पुरानो भरुवा बन्दुक र बन्दुक बनाउन प्रयोग हुने विभिन्न औजार तथा सामग्री बरामद गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कैलालीबाट भरुवा बन्दुक र हतियार बनाउन प्रयोग हुने सामग्रीसहित ६० वर्षीय लालबहादुर कामी पक्राउ परेका छन्।

कैलालीको मोहन्याल गाउँपालिका–३ बाट प्रहरीले लालबहादुर कामीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनको साथबाट एक थान पुरानो भरुवा बन्दुक तथा बन्दुक बनाउन प्रयोग हुने विभिन्न सामग्री बरामद गरिएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार