पोखरा,२६ पुष मंसीर २०८१।
काठमाण्डौको प्रहरी वृत्त जनसेवाका डिएसपी रुकेश तन्डुकार आफैं इनारभित्र छिरेर महिलाको जिवितै उद्धार गरेका छन्।
इनारमा महिला खसेको सुचना पाएलगत्तै त्यहाँ पुगेका दिएपी तन्डुकारले ३० फिट गहिरो इनारबाट बिहीबार साँझ काभेपलाञ्चोक तेमाल–६ घर भएकी सञ्जु कोइरालालाई जिवितै उद्धार गरेका हुन्।